फुटबलको महाउत्सव ‘फिफा विश्वकप फुटबल २०२२’ हाल कतारमा भइरहेको छ। यसैबिच, भारतीय अभिनेत्री दीपिका पादुकोणले फिफा विश्वकप फुटबलको समापन समारोहमा ट्रफी अनावरण गर्ने भएकी छिन्।
१८ डिसेम्बर (पुस ३) गते हुने फिफाको फाइनल समारोहमा दीपिकाले ट्रफी अनावरण गर्ने भारतीय मिडियाले दाबी गरेको छ। फिफाको इतिहासमा कुनै सेलिब्रेटीले ट्रफी अनावरण गर्न लागेको पहिलोपटक…