फाल्गुनन्दको सालिक अनावरण

किरात धर्मगुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको १ सय ३७ औं जन्मजयन्ती अवसरमा उनको सालिक अनावरण गरिएको छ।...

सम्बन्धित सामग्री

प्रधानमन्त्री दाहालले गरे स्व.प्रदीप गिरीको सालिक अनावरण

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको सालिक अनावरण गरेका छन्।...

किरात धर्म संरक्षक गुरु लाफयङको सालिक अनावरण

इलाम- किरात धर्मका संरक्षक गुरु लाफयङकाे सालिक अनावरण भएकाे छ। प्रदेश १ का प्रमुख परशुराम खापुङले सालिक अनावरण गरेका हुन्। सालिक अनावरण गर्दै खापुङले किरात धर्मका संरक्षक गुरु लाफयङले देखाएको बाटोलाई सदा पच्छ्याउनुपर्ने बताए। फल्गुनन्द नोमाङ्गेना सेवा संघ, इलामले किरात धर्म संरक्षक गुरु लाफयङ (देवबहादुर तुम्बापो) ७९ औँ जन्मजयन्तीमा शनिबार सालिक अनावरण गरिएकाे हाे। यसैक्रममा […]

देउवाले गरे गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण गरेका छन्। काठमाडौँको अनामनगरस्थित राखिएको गिरिजाप्रसादको अर्धकदको सालिक प्रधानमन्त्री देउवाले मंगलबार अनावरण गरेका हुन्। नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष, नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कोइरालाको सालिक उनको जन्मजयन्तीको अवसर पारेर अनावरण गरिएको छ। अनामनगरस्थित गिरिजाप्रसाद स्मृति भवनमा सालिक राखिएको […]

गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण गरेका छन्। काठमाडौंको अनामनगरमा स्वर्गीय नेता कोइरालाको अर्धकदको सालिक प्रधानमन्त्री देउवाले मंगलबार बिहान अनावरण गरेका हुन्। कोइरालाको ९९ औँ जन्म जयन्तिको अवसरमा...

राजनीतिक व्यक्तित्व स्व. कृष्णप्रसाद कोइरालाको सालिक अनावरण

मोरङ – पूर्वराष्ट्रपति डा. रामवरण यादवले विराटनगरको बरगाछी चौकमा राजनीतिक व्यक्तित्व स्व. कृष्णप्रसाद कोइरालाको सालिक अनावरण गरेका छन्। शनिबार विराटनगर महानगरपालिकाको धरान विराटनगर सडकखण्डस्थित चौकमा एक कार्यक्रमबीच पूर्वराष्ट्रपति डा. यादवले प्रजातान्त्रिक आन्दोलनका अगुवा कोइरालाको सालिक अनावरण गरेका हुन्। कार्यक्रममा पूर्वराष्ट्रपति डा.यादवले जहानियाँ राणाशासनको समय औद्योगिक र शैक्षिक विकासमा कोइरालाले योगदान अतुलनीय रहेको बताएका थिए। उनले […]

साहित्यकार लक्ष्मण राजवंशीको सालिक अनावरण

काठमाडौँ – वरिष्ठ शिक्षाविद्, साहित्यकार तथा संस्थापक प्राचार्य लक्ष्मण राजवंशीको आइतबार सालिक अनावरण गरिएको छ ।  सिद्धार्थ बनस्थली स्कुलमा आइतबार उनको सालिक अनावरण गरिएको हो । उनले सिद्धार्थ बनस्थली माध्यामिक स्कुलमा लामो समय संस्थापक प्राचार्यको रुपमा काम गरेका थिए । उनका नेपाली, अग्रेजी र नेवारी भाषामा ३४ वटा पुस्तक प्रकाशित भएका छन्। उनको निधन २०७८ […]

जग्गा दाता दम्पत्तिको विद्यालयमा सालिक अनावरण

सर्लाहीको हरिवन नगरपालिका–४ सासापुरमा सञ्चालित श्रीमती माइरानी मिक्चन माध्यमिक विद्यालयलाई जमिन उपलब्ध गराउने मिक्चन दम्पत्तिको सालिक अनावरण गरिएको हो।...

योगी नरहरिनाथको सालिक अनावरण

कनकाई – झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई धाम धार्मिक विकास संस्था कोटीहोम परिसरमा योगी नरहरिनाथको सालिक अनावरण गरिएको छ। संस्थाका अध्यक्ष नवलकिशोर दत्तको सभापतित्वमा कोटी होम परिसरमा आयोजना गरिएको एक समारोहका बीच वैद्विक मन्त्रोचारणका साथ योगी नरहरिनाथको सालिक अनावरण गरिएको हो। झापा क्षेत्र नं ४ का सांसद एलपी साँवा लिम्बू, प्रदेशसभा सदस्य हीराकुमार थापा, नगर […]

सहिद कृष्णसेन इच्छुकको सालिक अनावरण

दाङ – सहिद कृष्णसेन इच्छुकको सालिक अनावरण गरिएको छ। दाङ राप्ती गाउँपालिका– १ भालुबाङमा करिब एक वर्षअघि निर्माण सम्पन्न भएको सालिकको शनिबार अनावरण गरिएको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सहिद कृष्णसेन इच्छुकको सालिक अनावरण गर्दै सहिद कृष्णसेन इच्छुकले देखेको गरिब, विपन्न तथा निमुखाको पक्षमा अझै काम गर्न बाँकी रहेको बताए। ‘यो कालझैं इतिहास हो। […]

बेलायतमा भिसी थापाको सालिक अनावरण

बेलायती सेनामा भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ। अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा बनाइएको सालिक बौद्ध र हिन्दू परम्पराअनुसार पूजापाठ गरेपछि शनिबार अनावरण गरिएको हो।