राष्ट्रपतिद्वारा ब्रम्हाको मूर्ति अनावरण

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ब्रम्हाको मूर्ति अनावरण तथा ब्रम्हापार्क उद्घाटन गरेकी छिन्। उनले काभ्रेको बनेपा नगरपालिका–४ स्थित नालामा निर्माण भएको दश अवतारको मूर्तिसहितको ब्रम्हाको मूर्ति अनावरण गरेकी हुन्। शनिबार विश्वको तेस्रो, नेपालको...

सम्बन्धित सामग्री

नारायणहिटीस्थित चतुर्व्यूह नारायण मन्दिरमा बुद्धको मूर्ति स्थापना

काठमाडौं : नारायणहिटीस्थित चतुर्व्यूह नारायण मन्दिर परिसरमा शाक्यमुनि बुद्धको मूर्ति स्थापना गरिएको छ।वर, पिपल र स्वामीको एउटै रुखमुनि नारायणहिटी-नारायणस्थान गुठी व्यवस्थापन समितिले शुक्रबार प्राणप्रतिष्ठा गरी बुद्धको मूर्ति स्थापना गरेको हो। राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलाले मूर्ति अनावरण गरे।मन्दिर परिसरमा विभिन्न देवीदेवताका मन्दिर तथा मूर्ति रहेका थिए। अब बुद्धको समेत प्रतिमा स्थापना भएसँगै हिन्दु र बौद्ध धर्मावलम्बीको एकै स्थानमा आस्थाको केन्द्र बन्ने गुठीका अध्यक्ष रोहिण

धरानमा सुम्निमा पारुहाङ मूर्ति अनावरण

धरान – धरान उपमहानगरपालिका–१७ साकेला सांस्कृतिक पार्कमा आज सुम्निमा पारुहाङको मूर्ति अनावरण गरिएको छ । सुनसरी जिल्लामा पहिलोपटक सबैभन्दा अग्लो सुम्निमा पारुहाङको मूर्ति निर्माण गरिएको हो । रान–१८ निवासी कृष्णदेव राई र दया राईले रु २५ लाखको लागतमा मूर्ति निर्माण गरेका हुन्। उक्त मूर्तिको उद्घाटन धरान उपमहानगरपालिकाका नगर उपप्रमुख आइन्द्रविक्रम बेघाले गरे । किरातीहरुको आदिम […]

अयोध्यास्थित मन्दिरमा राम लल्लाको मूर्ति अनावरण, मोदीद्वारा पूजाअर्चना

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोमबार अयोध्याको श्री राम जन्मभूमि मन्दिरमा राम लल्लाको मूर्ति अनावरण गरिएको छ । मन्दिरको गर्भगृहमा भएको प्राण प्रतिष्ठा समारोहमा प्रधानमन्त्री मोदीले अनुष्ठानको नेतृत्व गर्नुभएको थियो । गहिरो भक्तिभावको वातावरणमा समारोहको आयोजना भएको हो । राम लल्लाको मूर्ति अनावरण हुनेबित्तिकै भारतीय वायु सेना (आइएएफ) का हेलिकप्टरहरूले अयोध्यामा श्री राम जन्मभूमि मन्दिर […]

म्हयपी अजिमा मन्दिर परिसरमा नारायणको मूर्ति अनावरण

म्हयपीस्थित म्हयपी अजिमा मन्दिरको दक्षिण मूलढोकाको परिसरमा नारायणको मूर्ति अनावरण गरिएको छ ।  बुढानीलकण्ठबाट पाँचजना पुजारी ल्याई नारायण मूर्तिको अनावरण गरिएको म्हयपी संरक्षण तथा स्थापना समितिका अध्यक्ष जीवन मानन्धरले बताए ।  उनका...

राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथमा विशेष पूजाआजा

मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यासका सिलसिलामा राष्ट्रपति यहाँ आएकी हुन्। केही बेरपछि राष्ट्रपति भण्डारी मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक हुने प्रजिअ शर्माले जानकारी दिए।...

सुनसरीको धरानमा बन्यो ४० फिट अग्लो बुद्धको मूर्ति

सुनसरी – सुनसरीको धरानमा ४० फिट अग्लो बुद्धको मूर्ति निर्माण सम्पन्न भएको छ। धरान ४ मा बनेको बुद्ध मूर्ति आइतबार अनावरण गरिएको छ। मूर्ति अनावरण गर्दै प्रदेश नं. १ का प्रदेश प्रमुख पर्शुराम खापुङले बुद्धको उपदेश, शिक्षा र ज्ञानले विश्वलाई प्रभावमा पारेको बताए। खापुङले पहिले बुद्धलाई लाइट अफ एसिया भनिँदै आएकोमा अहिले आएर लाइट अफ […]

आनन्दकुटी विहारमा बुद्धको सात फिट अग्लो मूर्ति प्रतिस्थापन

काठमाडौं महानगरपालिकाले स्वयम्भूस्थित आनन्द कुटी बिहारमा बुद्धको मूर्ति अनावरण गरेको छ। २०७२ को भूकम्पले क्षति पु¥याएपछि विहारको पुननिर्माणका क्रममा महानगरले आज शाक्यमुनि बुद्धको सात फिट अग्लो मूर्ति प्रतिस्थापन गरेको हो। मूर्ति...

स्व. गजराज जोशीको मूर्ति अनावरण

नेपाल समाचारपत्र, काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मंगलबार नेपाली खेलकुदका प्रथम अन्तर्राष्ट्रिय धावक गजराज जोशीको अर्धकदको मूर्ति अनावरण गरेका छन् । ढलोटले बनेको स्व. जोशीको मूर्ति ओलम्पिक कमिटीको सातदोबाटोस्थित मुख्यालयमा रहेको छ । मूर्ति ओलम्पिक भवनको भुइँतल्लामा नेपाल ओलम्पिक संग्रहालय अगाडि राखिएको छ । उक्त अवसरमा कमिटीका अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदले पुराना […]

माडीवासीलाई प्रधानमन्त्रीले देखाए राम र सीताको मूर्ति

२५ माघ, काठमाडौं । काठमाडौं । विभिन्न माग लिएर बालुवाटार पुगेका माडीवासीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राम–सीताको नयाँ मूर्ति देखाएका छन् । आफ्नै पहलमा मूर्ति बनाएका प्रधानमन्त्रीले अब छिट्टै माडीमा मूर्तिको अनावरण गर्ने बताए । गत असार २९ गते भानु जयन्तीको दिन भगवान् श्रीराम नेपालको माडी क्षेत्रमा जन्मिएको भन्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री ओलीले माडीमा राममन्दिर […]