किरात धर्म संरक्षक गुरु लाफयङको सालिक अनावरण

इलाम- किरात धर्मका संरक्षक गुरु लाफयङकाे सालिक अनावरण भएकाे छ। प्रदेश १ का प्रमुख परशुराम खापुङले सालिक अनावरण गरेका हुन्। सालिक अनावरण गर्दै खापुङले किरात धर्मका संरक्षक गुरु लाफयङले देखाएको बाटोलाई सदा पच्छ्याउनुपर्ने बताए। फल्गुनन्द नोमाङ्गेना सेवा संघ, इलामले किरात धर्म संरक्षक गुरु लाफयङ (देवबहादुर तुम्बापो) ७९ औँ जन्मजयन्तीमा शनिबार सालिक अनावरण गरिएकाे हाे। यसैक्रममा […]

सम्बन्धित सामग्री

तोक्मेडाँडामा फाल्गुनन्दको पूर्ण कदको सालिक

किरात धर्म दर्शनका पुनरुत्थानकर्ता राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १ सय ३८ औं जन्मजयन्ती शुुक्रबार सदरमुकाम फुङ्लिङमा मनाइँदै छ । फुङ्लिङको तोक्मेडाँडामा एउटै ढुङ्गालाई कुँदेर निर्माण गरिएको १५ फुट उचाइ, १ सय ३५ क्विन्टल वजनको फाल्गुनन्दको पूर्ण कदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ ।