कुस्ती प्रतियोगिता सुरु

रुपन्देहीको रोहिणी गाउँपालिकामा मंगलबारदेखि वृहत खुल्ला कुस्ती (दंगल) प्रतियोगिता सुरु भएको छ। रोहिणी गाउँपालिकाको आयोजनामा श्रीराम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेल प्रांगणमा सुरु भएको प्रतियोगितामा नेपाल र भारतका...

सम्बन्धित सामग्री

तीन दिने कुस्ती प्रतियोगिता सुरु

सप्तरीको रुपनी गाउँपालि–५ स्थित बसविट्टी गाउँमा सोमवारदेखि तीन दिने कुस्ती प्रतियोगिता सुरु भएको छ । विवाहपञ्चमी महोत्सव २०८० को सन्दर्भ पारेर बसविट्टी गाउँमा कुस्ती प्रतियोगिता सुरु भएको हो ।

कुस्ती प्रतियोगिता राखिएपछि प्रादेशिक महोत्सवमा दर्शकको चाप

रुपन्देही । रुपन्देहीको भैरहवामा जारी छैटौं लुम्बिनी प्रादेशिक महोत्सवमा बुधबारदेखि कुस्ती प्रतियोगिता सुरु भएपछि दर्शकको चाप बढेको छ । तराईमा बढी चासोका साथ हेरिने कुस्ती प्रतियोगिताले दर्शकलाई आकर्षित गरेकाे आयोजकको भनाइ छ । प्रतियोगितामा नेपाल र भारतका पुरुषसँगै महिला पहलमानहरुको सहभागिता रहेको छ । प्रतियोगिता मंसिर १५ गतेसम्म चल्ने महोत्सवका कुस्ती व्यवस्थापन संयोजक प्रभु यादवले […]

महोत्सवमा कुस्तीको मस्ती (फोटो फिचर)

दंगल अर्थात् पहलमानबीच हुने लडाइँ कुस्ती प्रतियोगिता । सातौँ चन्द्रौटा महोत्सवमा रोमाञ्चक खेल कुस्ती सुरु भएपछि दर्शकको आर्कषण बढेको छ । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा सोमबारबाट कुस्ती प्रतियोगिता सुरु भएको छ । कुस्ती खेलतर्फ युवाको आकर्षण बढाउन प्रतियोगिता सञ्चालन भएको छ ।

मेला महोत्सवहरुमा कुस्तीको रौनक

रुपन्देहीका विभिन्न ठाउँमा सुरु भएका मेला महोत्सवहरुमा कुस्ती प्रतियोगिताको रौनक देखिएको छ । धेरैजसो भारतीय पहलमानहरूलाई बोलाएर कुस्ती लडाउने गरिएको छ । भारतीय पहलमनहरु निकै रोमान्चक तरिकाले कुस्ती लड्ने गर्दछन् ।मेला महोत्सव आयोजकले दर्शक उपभोक्ताको आकर्षण बढाउन कुस्ती प्रतियोगिता गराउने गरेका छन् । भारतीय पहलमानहरुलाई महंगो शुल्क तिरेर मेला आयोजकले नेपाल ल्याउने गरेका छन् । भारतको दिल्ली, हरियाणा, पन्जाव लगायतका ठाउँबाट कुस्ती लड्न पहलमानहरू नेपाल आउने गरेका छन् । नेपाली पहलमान भने कमै देखिन्छ

तिलोत्तमा मेलामा कुस्ती प्रतियोगिता सुरु

रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा बुधबारदेखि  कुस्ती प्रतियोगिता सुरु भएको छ । महोत्सवमा बुधबार मात्र पाँच जोडी पहमानहरु लडेका छन् । कुस्ती प्रतियोगिता मङ्सिर २३ गतेसम्म चल्नेछ । कुस्ती प्रतियोगितामा नेपाल र भारतका गरी कुल २१ जना पहलमानले भाग लिएका छन् । यसैबीच बुधबार चर्चित गायक गायिका खुमन अधिकारी, उज्ज्वल गिरी, मञ्जु भट्टराई, श्रीधर अधिकारी, विनोद विष्ट तथा सोनी डान्स ग्रुपका कलाकारले भरपुर मन

रुपन्देहीमा खुला कुस्ती प्रतियोगिता सुरु

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका- ३ स्थित धकधईमा मंगलबारदेखि खुला कुस्ती (दंगल) प्रतियोगिता सुरु भएको छ । रोहिणी गाउँपालिकाको आयोजनामा रामनरेश यादव आदर्श नमुना माध्यमिक विद्यालयमा सुरु भएको प्रतियोगितामा नेपाल र भारतका पहलमानहरु सहभागी छन् । प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले लोप हुन लागेको कुस्ती खेलको संरक्षण गर्न प्रतियोगिता आयोजना गरिएको बताए । […]

रोहिणीमा कुस्ती प्रतियोगिता सुरु

रुपन्देहीको रोहिणी गाउँपालिका ३ स्थित धकधइमा मंगलबारदेखि खुला कुस्ती (दंगल) प्रतियोगिता सुरु भएको छ । रोहिणी गाउँपालिकाको आयोजनामा श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेल प्रांगणमा सुरु भएको प्रतियोगितामा नेपाल र भारतका पहलमानको सहभागिता रहेको छ ।

अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागको आयोजनामा खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन कांग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नु भएको छ । प्रतियोगितामा नेपाल तथा भारतको विभिन्न स्थानबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय कुस्तीका पहलवानहरुको सहभागिता रहेका खेलकुद विभागका केन्द्रिय सदस्य एवम कार्यक्रम संयोजक मणिभुषण यादवले जानकारी दिनुभयो ।

कपिलवस्तुमा कुस्ती प्रतियोगिता सुरु

कपिलवस्तु : तराईमा अत्यधिक रुचाइने तथा लोपोन्मुख कुस्ती खेल कपिलवस्तुको लवनीमा सुरु भएको छ। बिराट कुस्ती दंगल समिति कपिलवस्तुको आयोजनामा तीन दिने बिराट अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता बिहीबारदेखि सुरु भएको हो। लोपोन्मुख खेल कुस्तीको प्रर्वद्धन गर्दै खेलकुदको माध्यमबाट कपिलवस्तुलाई राष्ट्रिय रुपमा परिचित गराउने र पर्यटन...

आजदेखि जोरखाने तथा कुस्ती प्रतियोगिता सुरु

काठमाडौं, असोज २७ – शुक्रबारदेखि प्रथम दक्षिण एसियाली जोरखाने तथा कुस्ती पेहलवानी प्रतियोगिता सुरु हुँदै छ ।  नेपाल जोरखाने खेलकुद संघको आ...