आजदेखि जोरखाने तथा कुस्ती प्रतियोगिता सुरु

काठमाडौं, असोज २७ – शुक्रबारदेखि प्रथम दक्षिण एसियाली जोरखाने तथा कुस्ती पेहलवानी प्रतियोगिता सुरु हुँदै छ ।  नेपाल जोरखाने खेलकुद संघको आ...

सम्बन्धित सामग्री

दुई दशकदेखि ‘राजेन्द्र गुरु’ कै वरिपरि कुस्ती पदक

महेन्द्रनगर (कञ्चनपुर), १८ फागुन । विसं २०५७ सम्म स्कुलस्तरको जुनियर राष्ट्रिय फुटबल खेलेका कञ्चनपुरको भीमदत्त नगरपालिका–५ वनगाउँका राजेन्द्र चन्दले फुटबलको यात्रा बिट मारेको वर्ष दिनमै कुस्ती खेलबाट सुदूरपश्चिमका लागि राष्ट्रिय कुस्ती प्रतियोगितामा पहिलो रजत पदक दिलाए । विसं २०५८ मा भएको कुस्तीको राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमका लागि पहिलो रजत पदक दिलाएका चन्द फुटबलमा पनि अब्बल खेलाडी […]

खुट्टाका बुढीऔँला जुधाउने अनौठो कुस्ती प्रतियोगिता !

के तपाईंले विश्व बुढीऔँला कुस्ती च्याम्पियनसिपका बारेमा सुन्नुभएको छ ? सायद यो अनौठो खेलका बारेमा निकै कम मानिसलाई मात्र थाहा होला । तर यो प्रतियोगिता पछिल्लो ५३ वर्षदेखि चलिरहेको छ । World Toe Wrestling Championship बेलायतमा निकै लोकप्रिय छ । जसको निकै पुरानो इतिहास छ । खुट्टाको बुढीऔँला जुधाउने यो कुस्ती खेल विभिन्न स्थानमा आयोजना […]

राज्यले कुस्ती र खेलाडीलाई बेवास्ता गरेको गुनासो

दाङ : नेपाली कुस्ती खेलाडीहरूले राज्यले आफूहरूको बेवास्ता गरेको गुनासो गरेका छन्।उनीहरूले अरु खेल र ती खेलका खेलाडीहरूलाई राज्यले जसरी सघाएको छ, त्यसरी नै कुस्ती र कुस्ती खेलाडीलाई सहयोग नगरेको र पक्षपात गरेको बताएका हुन्।रोल्पा त्रिवेणी गाउँपालिका-४ का रमेश गोतामेले कुस्ती खेल्न थालेको करिब १३ वर्ष भयो। उनले राष्ट्रिय तथा अन्तरराष्ट्रिय कुस्ती प्रतियोगितामा गरी ८ पटक गोल्ड मेडल जितेका छन् तर राज्यले अन्य खेललाई जस्तै कुस्ती र यसका खेलाडीलाई कुनै चासो नदिएको उनको गुनासो छ।उनले भने

तिलोत्तमा मेलामा कुस्ती प्रतियोगिता सुरु

रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा बुधबारदेखि  कुस्ती प्रतियोगिता सुरु भएको छ । महोत्सवमा बुधबार मात्र पाँच जोडी पहमानहरु लडेका छन् । कुस्ती प्रतियोगिता मङ्सिर २३ गतेसम्म चल्नेछ । कुस्ती प्रतियोगितामा नेपाल र भारतका गरी कुल २१ जना पहलमानले भाग लिएका छन् । यसैबीच बुधबार चर्चित गायक गायिका खुमन अधिकारी, उज्ज्वल गिरी, मञ्जु भट्टराई, श्रीधर अधिकारी, विनोद विष्ट तथा सोनी डान्स ग्रुपका कलाकारले भरपुर मन

कुस्ती प्रतियोगिता सुरु

रुपन्देहीको रोहिणी गाउँपालिकामा मंगलबारदेखि वृहत खुल्ला कुस्ती (दंगल) प्रतियोगिता सुरु भएको छ। रोहिणी गाउँपालिकाको आयोजनामा श्रीराम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेल प्रांगणमा सुरु भएको प्रतियोगितामा नेपाल र भारतका...

रुपन्देहीमा परम्परागत कुस्ती प्रतियोगिता शुरु

१५ कात्तिक, बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका धकधईमा मंगलबारदेखि वृहत खुल्ला कुस्ती प्रतियोगिता शुरु भएको छ । रोहिणी गाउँपालिकाको आयोजनामा रामनरेश यादव आदर्श नमूना माविको प्रांगणमा शुरु भएको प्रतियोगितामा नेपाल र भारतका दुई दर्जन बढी खेलाडीको सहभागितो छ । प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले लोप हुन लागेको कुस्ती खेलको संरक्षणका लागि प्रतियोगिता आयोजना […]

पर्सामा कुस्ती प्रतियोगिता

पर्सा : पशुपन्छी विकासमन्त्री महीन्द्र राय यादवले पर्साको पोखरियामा कुस्ती प्रतियोगिताको उद्घाटन गरेका छन्। उद्‌घाटनका क्रममा सम्बोधन गर्दै मन्त्री यादवले कुस्ती खेलले देशलाई अन्तरराष्ट्रिय स्तरमा चिनाएको बताए।उनले कुस्ती खेललाई अझ अगाडि बढाउन सरकार प्रयत्नशील रहेको बताए। पर्साको पोखरिया उच्च माविको प्रांगणमा कुस्ती प्रतियोगिता भइरहेको छ।यसैगरी पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियारले स्थानीयस्तरमा रहेका कुस्ती खेलाडीलाई सरकारले आवश्

कुस्ती टोली नर्वे प्रस्थान

विश्व कुस्ती च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली कुस्ती टोली बिहीबार नर्वेको ओस्लो प्रस्थान गरेको छ । अक्टोबर २ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष ७४ केजीमा सुरेश चुनारा तथा ९७ केजीमा सुमिर शाहले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल कुस्ती संघका अध्यक्ष राज मोहम्मद अन्सारीले जनाएका छन् । प्रशिक्षकमा धरमराज यादव तथा टिम व्यवस्थापकमा साहिल अन्सारी रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबारै एक कार्यक्रमबीच बिदाइ  गरे ।

विश्व कुस्ती च्याम्पियनशिपमा पर्साका ३ जना सहभागी हुने

विश्व कुस्ती च्याम्पियनशिपका लागि नेपालबाट सहभागी हुने ४ जना खेलाडी मध्ये पर्सा कै तीनजना परेका छन्। ३ जना कुस्ती खेलाडी मध्ये नेपाल प्रहरीका भागवत साहले ६१ किलो तौल समूहमा प्रतिस्पर्धा...

विश्व कुस्ती च्याम्पियनशिपमा पर्साका ३ जना सहभागी हुने

विश्व कुस्ती च्याम्पियनशिपका लागि नेपालबाट सहभागी हुने ४ जना खेलाडी मध्ये पर्सा कै तीनजना परेका छन्। ३ जना कुस्ती खेलाडी मध्ये नेपाल प्रहरीका भागवत साहले ६१ किलो तौल समूहमा प्रतिस्पर्धा...