मेला महोत्सवहरुमा कुस्तीको रौनक

रुपन्देहीका विभिन्न ठाउँमा सुरु भएका मेला महोत्सवहरुमा कुस्ती प्रतियोगिताको रौनक देखिएको छ । धेरैजसो भारतीय पहलमानहरूलाई बोलाएर कुस्ती लडाउने गरिएको छ । भारतीय पहलमनहरु निकै रोमान्चक तरिकाले कुस्ती लड्ने गर्दछन् ।मेला महोत्सव आयोजकले दर्शक उपभोक्ताको आकर्षण बढाउन कुस्ती प्रतियोगिता गराउने गरेका छन् । भारतीय पहलमानहरुलाई महंगो शुल्क तिरेर मेला आयोजकले नेपाल ल्याउने गरेका छन् । भारतको दिल्ली, हरियाणा, पन्जाव लगायतका ठाउँबाट कुस्ती लड्न पहलमानहरू नेपाल आउने गरेका छन् । नेपाली पहलमान भने कमै देखिन्छ

सम्बन्धित सामग्री

मधेशका जिल्लाहरूमा ताजियाको रौनक

तराई मधेशका जिल्लाहरूमा इस्लाम धर्मावलम्बीले मोहरममा आयोजना गर्ने ताजिया (दाहा) मेलाको रौनक देखिएको छ ।

काठमाडौंमा तमु ल्होसारको रौनक (हेर्नुहोस् तस्वीरमा)

तमू ल्होसार- २०७९ को अवसरमा काठमाडौंको टुडिखेलमा आयोजित कार्यक्रमको रौनक । तस्वीर: रासस

ठमेलमा क्रिसमसको रौनक

काठमाडौं – इसाई धर्माबलम्बीहरूको पर्व ‘क्रिसमस डे’को पूर्वसन्ध्यामा पर्यटकीय गन्तव्य ठमेलमा रौनक छाएको छ। इसाई धर्मावलम्बीले खुसीयाली, उपहार र शुभकामना साटासाट गरी मनाउने यो पर्वको पूर्वसन्ध्यामा आज साँझ काठमाडौँको ठमेलमा रौनक छाएको हो। इसाई धर्माबलम्बीले जिसस क्राइस्ट जन्मिएको दिनलाई ‘क्रिसमस डे’का रूपमा मनाउने गर्दछन्। डिसेम्बर २५ तारिखमा पर्ने इसाई धर्मावलम्बीको प्रमुख चाड क्रिसमस मनाउन अघिल्लो […]

टुँडीखेलमा देखिएन ल्होसारको रौनक

तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसार बुधबार देशभर मनाइएको छ । काठमाडौंसहित देशभरका विभिन्न स्थानमा तामाङ समुदायले ल्होसार पर्व मनाएका हुन् ।विगतका वर्षहरुमा काठमाडौंको टुँडीखेलमा हरेक वर्ष ल्होसारको रौनक छाउने भए पनि यस वर्ष भने कोरोना महामारीलाई मध्यनजर गर्दै सांस्कृतिक कार्यक्रम हुन सकेन । गत वर्षहरुमा ल्होसारको रौनक फरक भ एपनि यस वर्ष टुँडिखेलमा कुनै […]

बजारमा छैन रौनक, सामानको मूल्य भने बढ्दै

दशैं नजिकिँदै गर्दा पनि बजारमा सामान किनमेल गर्नेको रौनक बढ्न सकेको छैन तर सामानको मूल्य भने बढ्न थालेको छ । दशैं सुरु हुनुभन्दा एक महिना अघिदेखि नै भीडभाड लाग्ने उपत्यकामा मुख्य बजार पसलमा दशैं सुरु हुन एक साता बाँकी रहँदा पनि त्यति रौनक नदेखिएको व्यापारीहरु बताउँछन् । कोभिडका कारणले गर्दा आम उपभोक्तासँग आम्दानी कम हुँदा […]

थारु समुदायमा अटवारी पर्वको रौनक

पश्चिम तराईका थारु समुदायमा धार्मिक एवं सास्कृतिक महत्वको अटवारी पर्वको रौनक छाएको छ।

रौनक हराएको भक्तपुरको गाईजात्रा

‘न बाजाको धुन, न त भजनको लय, न घिन्ताङ घिसी नाच, न त माक प्याखः’। गाईजात्रामा मनाइने यस्तो रौनक साँस्कृतिक गतिविधि यसवर्षको गाईजात्रामा भक्तपुरमा देख्न पाइएन। कोभिड–१९ को महामारीको जोखिम हटाउने उद्देश्यले भक्तपुर नगरपालिकाले औपचारिकतामा मात्रै गाईजात्रा मनाउन आह्वान गरेपछि आज भक्तपुरमा दिनभरि गाईजात्राको रौनक हेर्न आएका खल्लो मानेर फर्केका छन्।

जनकपुरधाममा झुलनोत्सवको रौनक

जनकपुरधाम :आएल सावन मास झुला झुलु सरकारझुला झुलिलिये लाले फुलवरियामेअहिले जनकपुरधामसहित मिथिलाञ्चलभर यस्ता लोकगीत र लोक धुनसँगै झुला उत्सवको रौनक प्रत्येक मठमन्दिरमा छाइरहेको छ। प्रत्येक वर्ष साउन शुक्ल तृतीयादेखि मनाइने झुलनोत्सव पर्वको रमझममा मिथिलाबासी रमाइरहेका छन्‌।मिथिलाञ्चलमा कृषि रोपाइँ सकिनासाथ झुला उत्सवको रौनक शुरू हुन्छ। यस क्रममा प्रत्येक मठमन्दिरमा कजरी र मलारजस्ता गीतको स्वर लहरी सुनिन्छ।गाउँले लोकजीवन एवम्‌ हावापानी र माटोसँग प्रत्यक्ष सम्बन्ध राख्ने झुला गीत सुनेर

कोरोनाले साघुँरियो भुवा पर्वको रौनक

प्रत्येक वर्ष पुसे औँसीका दिन सुदूरपश्चिम प्रदेशमा मनाइने भुवा पर्वको रौनक यस पटक भने कोरोना भाइरस संक्रमणका कारण साँघुरिएको छ