रुपन्देही । रुपन्देहीको भैरहवामा जारी छैटौं लुम्बिनी प्रादेशिक महोत्सवमा बुधबारदेखि कुस्ती प्रतियोगिता सुरु भएपछि दर्शकको चाप बढेको छ । तराईमा बढी चासोका साथ हेरिने कुस्ती प्रतियोगिताले दर्शकलाई आकर्षित गरेकाे आयोजकको भनाइ छ । प्रतियोगितामा नेपाल र भारतका पुरुषसँगै महिला पहलमानहरुको सहभागिता रहेको छ । प्रतियोगिता मंसिर १५ गतेसम्म चल्ने महोत्सवका कुस्ती व्यवस्थापन संयोजक प्रभु यादवले […]