सन्दीपको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

किशोरीलाई जबर्जस्तीकरणी गरेको अभियोगमा १२ वर्षसम्मको सजाय माग गर्दै सोमबार मुद्दा दर्ता भएको थियो।...

सम्बन्धित सामग्री

सन्दीपको मुद्दा मुख्य न्यायाधीशले हेर्न नपाएको कि नचाहेको ?

सन्दीपको मुद्दा बहुचर्चित र संवेदनशील भएकाले पनि मुख्य न्यायाधीश आफैंले जिम्मेवारी लिनु अपेक्षित थियो । उनले कानूनी र नैतिक रुपमा मुद्दाको सुनुवाइ गर्न नहुने कुनै पनि कारण थिएन ।

सन्दीपविरुद्धको मुद्दाको फेरि स्थगित, अर्को पेशी पुस ८ गते

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ। सन्दीपका कानुन व्यवसायीका तर्फबाट आजको सुनुवाइ स्थगित गरिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले थाहा खबरलाई जानकारी दिए।लामिछानेविरुद्धको मुद्दा आज न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको थियो। न्यायाधीश पाण्डेयको इजलासमा तीन मुद्दा मात्र परेकामा सन्दीपको मुद्दा पहिलो नम्बरमा थियो। अदालतका सूचना अधिकारी दाहालका अनुसार अर्को पेशी पुस ८ गतेलाई तोकिएको छ।यो मुद्दामा अहिलेसम्म ३२

न्यायाधीश अभाव हुँदा सन्दीपविरुद्धको मुद्दाको पेसी स्थगित

न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा स्थगित भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताए।...

सन्दीपको मुद्दा न्यायाधीश फणिन्द्र पराजुलीको इजलासमा, आज होला सुनवाइ ?

काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा आज पेशी तोकिएको छ । न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा मुद्दाको सुनवाइ हुने छ । जाहेरीकर्ता गौशाला २६ ले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनका कारण अघिल्लो पटकको पेशी बिना सुनवाइ स्थगित भएको थियो । आज न्यायाधीश पराजुलीको सुनवाइ सूचीमा चार नम्बरमा सन्दीपको मुद्दा परेको छ । […]

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, पेशी सोमबार

काठमाडौँ- नाबालिगमाथि बलात्कार अभियोग लागेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । नाबालिग बलात्कार मुद्दामा उच्च अदालतले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो । त्यसैगरी, लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । दुबै मुद्दामा आइतबार न्यायाधीश सपना […]

सन्दीपको मुद्दा बन्द इजलासमा

काठमाडौं, १४ फागुन । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा सर्वोच्च अदालतको बन्द इजलासमा सुनुवाई सुरु भएको छ। उनको मुद्धा बन्द इजलासमा न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको हो। लामिछानेले उच्च अदालतको आदेशको विरुद्धमा क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको बन्द इजलासमा अन्तिम फैसला हुँदैछ। शुक्रबार भएको सुनुवाइमा न्यायाधीश […]

कहाँ पुग्यो सन्दीपको मुद्दा ?

बलात्कार अभियोग लागेका पूर्वक्रिकेटर सन्दीप लामिछाने मुद्दाको पुर्पक्षका लागि थुनामा छन्। उनी हाल केन्द्रीय कारागार सुन्धारामा छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले गत कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको

पुनरावेदनमा सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं (हाम्रो खेलकुद)– बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दा बिहीबार हेर्न नभ्याइनेमा राखिएको छ । उच्च आदलत पटानमा बिहीबार पुनरावेदनको पेशी थियो । दुई न्यायाधीश सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको सो मुद्दा हेर्न नभ्यानेमा राखिएको हो । सन्दीपलाई बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश […]

वकिलको लर्को लागेपछि सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं : बहस गर्ने वकिलको लर्को लागेपछि क्रिकेटर सन्दीप लामिछानेको मुद्दा बिहीबार पनि हेर्दाहेर्दैमा परेको छ। काठमाडौं जिल्ला अदालतमा बुधबारदेखि जारी थुनछेक बहस बिहीबार पनि सकिएन। न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बिहीबार प्रतिवादी सन्दीपका तर्फबाट चार वरिष्ठ अधिवक्तासहित आठ जनाले बहस गरेका अदालतका सूचना अधिकृत दीपक दाहालले थाहाखबरलाई जानकारी दिए।उनका अनुसार बहस गर्ने कानुन व्यवसायी थपिएकाले आदेश आउन नसकेको हो। बिहीबार वरिष्ठ अधिवक्ताहरू लवकुमार मैनाली, कृष्णप्रसाद सापकोटा,