काठमाडौं, १४ फागुन । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा सर्वोच्च अदालतको बन्द इजलासमा सुनुवाई सुरु भएको छ। उनको मुद्धा बन्द इजलासमा न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको हो। लामिछानेले उच्च अदालतको आदेशको विरुद्धमा क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको बन्द इजलासमा अन्तिम फैसला हुँदैछ। शुक्रबार भएको सुनुवाइमा न्यायाधीश […]