न्यायाधीश अभाव हुँदा सन्दीपविरुद्धको मुद्दाको पेसी स्थगित

न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा स्थगित भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताए।...

सम्बन्धित सामग्री

राष्ट्रपतिविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा, पेसी स्थगित

काठमाडौं । संघीय संसदबाट पारित भएको नागरिकता संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै सर्वोच्च अदालतमा परेको रिटको पेसी स्थगित भएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा रहेको पेसी हेर्न नभ्याइने भन्दै स्थगित भएको हो ।   विभिन्न कानुन व्यवसायीहरुबाट कुल पाँचवटा रिट दर्ता भएको...

पलको ‘ब्याडलक’: पेसीका दिन दोस्रो पटक पनि न्यायाधिश अनुपस्थित

बालिका बलात्कारको आरोपमा थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) को पेसी फरी पनि सरेको छ। पेसी तोकिएकोमा न्यायाधीश नै अनुपस्थित भएपछि दोस्रोपटक उनको पेसी स्थगित भएको हो। जिल्ला अदालत तनहुँमा आइतबार ...

पल शाहविरुद्ध मुद्दाको पेसी स्थगित

काठमाडौं । जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका अभिनेता पल शाह (पूर्णविक्रमा साह)को मुद्दाको पेसी स्थगित भएको छ । तनहुँ जिल्ला अदालतमा पेसी न्यायाधीश दलबहादुर केसीको इजलासमा परेकोमा उनी अनुपस्थित भएकाले स्थगित भएको हो ।  शाहविरुद्ध ०७८ चैत ८ गते नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ जिल्ला अदातलमा मुद्दा दर्ता भएको थियो । आज नियमित सुनुवाइका...

पल शाहविरुद्ध मुद्दाको पेसी स्थगित

नाबालिगलाई जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका पल (पूर्णविक्रम) शाहको पेसी स्थगित भएको छ । तनहुँ अदालतमा बुधबारका लागि पेसी तोकिएकामा न्यायाधीश अनुपस्थित भएकाले पेसी स्थागित भएको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले बताए ।

सार्वोच्च अदालतका न्यायाधीश र कर्मचारीमा संक्रमण, सबै पेसी स्थगित

न्यायाधीश र केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सर्वोच्च अदालमा आइतबार एकल इजलासबाहेक अन्य सुनुवाइ स्थगित भएको छ । सर्वोचच अदालत प्रशासनले एक सूचना प्रकाशित गरी पूर्वनिर्धारित सबै पेसी स्थगित गरिएका जनाएको छ । शनिबार एक न्यायाधीशसहित केही कर्मचारीमा संक्रमण पुष्टि भएको थियो।