‘उपाधिले उत्साह बढेको छ’

क्वालालम्पुर, मलेसियामा चार देशसम्मिलित महिला ट्वान्टी–२० सिरिजको उपाधि जितेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक सामसनजंग थापाले आईसीसी महिला ट्वान्टी–२० विश्वकप २०२४ एसिया छनोटलाई उत्साह बढेको बताएका छन् ।

सम्बन्धित सामग्री

धुलो र हिलोले नरोकेको खेलाडीको उत्साह

गलकोट (बागलुङ), २१ माघ । पछिल्लो दुई वर्षय सुस्ताएको बागलुङको खेलकूद गतिविधिले फेरि तीव्रता पाउन थालेको छ । पुस लागेपछि स्थानीय तहले समेत राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता आयोजना गर्दा स्थानीय तहमै खेलको रौनकता बढेको हो । खेलको गतिविधि बढे पनि पूर्वाधार अभावको समस्या भने ज्यूँका त्यूँ नै छ । पूर्वाधार अभावकाबीच कति स्थानीय तहले साँघुरो मैदानमा […]

नयाँ नोटसँगै दसैंको उत्साह

पोखरा– नयाँ नोट सटहीसँगै दसैंको उत्साह सुरु भएको छ । बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट साट्न थालेपछि उत्साह बढेको हो । चारैतर्फ सरसफाइ र हातहातमा नयाँ नोट, ठाउँठाउँमा पिङले दसैंको माहौल सिर्जना गरेको छ । प्राय: अधिकांशको घरमा बालबालिकाहरूको खुसीका लागि परम्परादेखि चल्दै आएका धेरै कुरामध्ये नयाँ नोट सटही पनि रहेको छ । […]

विद्युत व्यापारमा निजी क्षेत्रको संलग्नताले उत्साह

सरकारले निजी क्षेत्रलाई पनि विद्युत व्यापारमा सहभागी गराउने गरी बजेट तथा कार्यक्रम घोषणा गरेपछि निजी क्षेत्रमा उत्साह बढेको छ । विद्युत व्यापार गर्न पाउने व्यवस्था लागु गर्न निजी क्षेत्रले लामो समयदेखि आवाज उठाउँदै आएको थियो । अर्थमन्त्री प्रकाशशरण महतले ल्याएको बजेटमा विद्युत व्यापारमा निजी क्षेत्रको संलग्नता गराइने घोषणा गरिएको छ । ‘जलविद्युत निर्यातलाई आयको महत्वपूर्ण […]

सेयर बजारमा उत्साह : ५४ अंकले बढेको बजारमा ४ अर्ब ६० करोडको कारोबार

सेयर बजार परिसूचक नेप्सेमा उत्साह देखिएको छ । साताको पहिलो कारोबारको दिन आइतबार नै ५४ अंकले बढेको नेप्सेमा ४ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५४.५८ अंकले बढ्दै २१ सय ९५.१० अंकमा उक्लिएको हो । यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ९.७२ अंकले बढ्दै ४१९.२० अंकमा उक्लिएको नेप्सेले जनाएको छ । १३ वटा उपसूचक मध्ये आज फाइन्स बाहेक सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको उपसूचक आज ४.५१ प्रतिशतले बढेको छ भने

मौद्रिक नीतिपछिको सेयर बजारमा उत्साह , ६१.०५ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । मौद्रिक नीति सार्वजनिक भएपछिको सेयर बजारमा उत्साह देखिएको छ । आज (आइतबार) सेयरको बजारको परिसूचक नेप्से, सबै उपसमूहहरु र कारोबार रकम समेत उल्लेख्य बढेको छ । नेप्से परिसूचक ६१.०५ अङ्क बढेको छ । सो अङ्कको वृद्धिपछि २०७८ अङ्कमा कायम भएको छ । कुल २ अर्ब ७३ करोडको कारोबार भयो, यसअघि शुक्रबार १ अर्ब […]

कोरोना त्रास घटेपछि पशुपतिमा शिवरात्रिको उत्साह

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले कोरोना त्रासका कारण दुई वर्षदेखि पशुपतिमा उत्साह कम भए पनि यसपटक कोरोना जोखिम कम भएकै कारण उत्साह बढेको जनाए। उनले कोषले मेला व्यवस्थापन र सहज दर्शन गर्न गराउन विभिन्न १० उपसमिति गठन गरेर मेला व्यवस्थ...

देखिएन पर्यटन क्षेत्रमा प्रणय दिवसको उत्साह

चितवन– प्रणय दिवस (भ्यालेन्टाइन डे) मा भरिभराउ हुने पर्यटकीय क्षेत्रमा यस वर्ष उत्साह देखिएको छैन । प्रणय दिवसको अघिल्लो दिन आजसम्म यहाँका पर्यटकीय होटेलमा चहलपहल हुन नसकेको हो । विगतका वर्षमा कोठा नपाएर पाहुना फिर्ता गर्ने पर्यटकीय नगरी सौराहाका व्यवसायीले फाट्टफुट्ट मात्रै बुक भएको बताएका छन् । उनीहरुले कोठा सोध्ने क्रम बढेको भए पनि उत्साहपूर्ण […]

कारोबार भएकामध्ये पाँच उपसमूहका लगानीकर्तामा उत्साह

काठमाडौं। नेपाल स्टक एकस्चेञ्जका अनुसार आज कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ। यस बाहेक बाँकी ८ उपसमूहको परिसूचक भने घटेको हो। आजको दिन उत्पादन तथा प्रशोधन उपसमुहको परिसूचक सर्वाधिक ३.९ प्रतिशत बढेको छ भने व्यापार समूहको परिसूचक ३.६१ प्रतिशतले बढेको हो। बाँकी उपसमूहको परिसूचक भने १ प्रतिशत भन्दा कम रहेको नेप्सेले बताएको छ।

सेयर बजारमा फर्कियो उत्साह

काठमाडौं। पछिल्लो समय निरन्तर घट्न थालेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने बढेको छ। गत साताभर ६२ अंकले घटेको सेयर बजार परिसूचक आज २७ अंकले बढेको हो। यस क्रममा ७ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भई २ करोड ९ लाख कित्ता सेयर किनबेच भएको छ।

बजार बढ्दा सबै समूहमा उत्साह

काठमाडौं। आज सेयर बजारमा कारोबार भएका सबै १३ वटै समूहमा उत्साहजनक वृद्धि आएको छ। सेयर बजार परिसूचक ७९ अंकले बढेको दिन १३ वटै समूह बढेका हुन्। सबैभन्दा बढी जीवन बीमा समूह ३८७ अंक र निर्जीवन बीमा समूह३७५ अंकले बढेका छन्। यसैगरी विकास बैंक समूह२५१, उत्पादनमूलक समूह १६२ अंकले बढेको छ। आज सबैभन्दा कम म्यूचुल फण्ड समूह ०.२१ अंकले बढेको छ।