काठमाडौँ । मौद्रिक नीति सार्वजनिक भएपछिको सेयर बजारमा उत्साह देखिएको छ । आज (आइतबार) सेयरको बजारको परिसूचक नेप्से, सबै उपसमूहहरु र कारोबार रकम समेत उल्लेख्य बढेको छ । नेप्से परिसूचक ६१.०५ अङ्क बढेको छ । सो अङ्कको वृद्धिपछि २०७८ अङ्कमा कायम भएको छ । कुल २ अर्ब ७३ करोडको कारोबार भयो, यसअघि शुक्रबार १ अर्ब […]