कारोबार भएकामध्ये पाँच उपसमूहका लगानीकर्तामा उत्साह

काठमाडौं। नेपाल स्टक एकस्चेञ्जका अनुसार आज कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ। यस बाहेक बाँकी ८ उपसमूहको परिसूचक भने घटेको हो। आजको दिन उत्पादन तथा प्रशोधन उपसमुहको परिसूचक सर्वाधिक ३.९ प्रतिशत बढेको छ भने व्यापार समूहको परिसूचक ३.६१ प्रतिशतले बढेको हो। बाँकी उपसमूहको परिसूचक भने १ प्रतिशत भन्दा कम रहेको नेप्सेले बताएको छ।

सम्बन्धित सामग्री

सेयर बजारमा उत्साह, कारोबार रकम पाँच अर्ब नाघ्यो

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उत्साह छाएको छ। आइतबार सेयर बजार परिसूचक नेप्से २०.६८ अंकले वृद्धि हुँदा २१६४.६१ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ। बजारमा १ करोड ४१ लाख ९८८ कित्ता सेयर कारोबार हुँदा ५ अर्ब ४५ करोड ९९ लाख बराबारको कारोबार भएको नेप्सेले जनाएको छ।

सेयर बजारमा उत्साह, कारोबार रकम ५ अर्ब बढी

काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा उत्साह छाएको छ। सेयर बजार परिसूचक नेप्से १८.०९ अंकले वृद्धि हुँदा २१४३.९३ विन्दुमा आएर सेयर कारोबार बन्द भएको छ। नेप्सेका अनुसार बजारमा १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

सेयर बजारमा उत्साह

काठमाडाैं । अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेको राष्ट्र बैंकको पछिल्लो तथ्यांकसंगै सेयर बजारमा उत्साह थपिएको छ । उतार चढाव कायमै भैरहेको सेयर बजारमा साताको अन्तिम दिन २५ अंकको बृद्धि आएको हो । अर्ब हाराहारीमा सीमित रहँदै आएको कारोबार समेत सुधारिए २ अर्ब नजिक पुगेको छ । सबै समूहमा हरियाली छाउँदा उत्पादनमूलक र निर्जीबन बीमा समूह […]

सेयर बजारमा उत्साह : ५४ अंकले बढेको बजारमा ४ अर्ब ६० करोडको कारोबार

सेयर बजार परिसूचक नेप्सेमा उत्साह देखिएको छ । साताको पहिलो कारोबारको दिन आइतबार नै ५४ अंकले बढेको नेप्सेमा ४ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५४.५८ अंकले बढ्दै २१ सय ९५.१० अंकमा उक्लिएको हो । यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ९.७२ अंकले बढ्दै ४१९.२० अंकमा उक्लिएको नेप्सेले जनाएको छ । १३ वटा उपसूचक मध्ये आज फाइन्स बाहेक सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको उपसूचक आज ४.५१ प्रतिशतले बढेको छ भने

शेयर बजारमा उत्साह

सत्तारूढ गठबन्धनले निर्वाचनमा जाने सहमति गरेसँगै पूँजीबजारमा आइतवार उत्साह देखिएको छ । गत साता १५१ दशमलव ३६ अंकले घटेको बजार यो साता पहिलो कारोबार दिनमै १०५ दशमलव ५५ अंकले बढ्यो । यस दिन नेप्से परिसूचक २ हजार ८८५ दशमलव ५३ विन्दुमा पुगेर बन्द भएको छ । आगामी जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने सत्तारूढ दल सहमत भएको सूचना आएसँगै लगानीकर्ताहरू उत्साहित भएका हुन् । शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले आगामी स्थानीय निर्वाचनले दिगो सरकारको गठन हुनेमा लगानीकर्ता विश्वस्त रहेको बताए । यसअघिका वर्ष...

शेयर बजारमा उत्साह, एकैदिन ९ अर्बको कारोबार

२ माघ, काठमाडौं । साताको पहिलो कारोबार आइतबार शेयर बजारमा उत्साह देखिएको छ । नेप्से परिसूचक उच्च अंकले बढेर २९ सय माथि पुगेको छ भने कारोबार रकममा झनै उत्साह देखिएको छ । कुनैबेला एकैदिन २२ अर्ब रुपैयाँसम्मको कारोबार भएको शेयर बजार घट्न थालेपछि दैनिक कारोबार ५ अर्ब पुग्न पनि मुस्किल थियो । गत साता दैनिक […]

दशैंपछि घरजग्गा कारोबार सुस्त

दशैंपछि घरजग्गा कारोबारमा उत्साह घटेको व्यवसायीहरूले बताएका छन् । घरजग्गाको कारोबार सुस्त हुँदा राजश्व पनि घटेको छ ।

अलैंचीको बजार मूल्यमा उत्साह

ताप्लेजुङमा गत हप्तादेखि नयाँ मुल्यमा अलैँची खरिद बिक्री सुरु भएको छ । अलैँचीको नयाँ उत्पादन (फसल) बजारमा आउन थालेसँगै कारोबार मूल्य सन्तोषजनक भएकाले किसान तथा व्यवसायीमा उत्साह थपेको हो ।पछिल्ला केही वर्षयता अलैँचीको मूल्य निरन्तर घटिरहेको अवस्थामा यस वर्ष सुरुमै सोचेभन्दा राम्रो मूल्य आएको बताइएको छ । केही हप्ता अघिदेखि स्थानीय बजारमा निस्कन थालेको अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) रु ३२ देखि ३५ हजारसम्ममा कारोबार भइरहेको छ । हाल स्थानीय बजारमा कारोबार हुन थालेको मूल्य अपेक्षा गरेभन्दा राम

विशाल बजार र सिनर्जी पावरका लगानीकर्तामा उत्साह

काठमाडौं। आज विशाल बजार र सिनर्जी पावर कम्पनीका लगानीकर्तामा उत्साह देखिएको छ। आज सेयर बजार १३ अंकले वृद्धि भएको दिन सिनर्जी पावर कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भएको छ। यस क्रममा पावर कम्पनीको अन्तिम कारोबार रकम ५१४ रुपैयाँ पुगेको हो। यसै गरी, आज नौ प्रतिशतले वृद्धि भएको विशाल बजारको सेयर कारोबार ६ हजार १७० रुपैयाँमा बन्द भएको छ।

नेप्सेमा फर्कियो उत्साह, ११ कम्पनीको ‘सर्किट’ लेभलमा कारोबार

१४ वैशाख, काठमाडौं । दुई दिन लगातार उच्च अंकले घटेको सेयर बजारमा मंगलबार भने उत्साह देखिएको छ । आईतबार र सोमबार गरी १४१ अंक भन्दा धेरैले घटेको सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार एकैदिन ९२ अंक भन्दा धेरैले सुधार भएको छ । नेप्से परिसूचक ९२ दशमलव ४६ अंकले बढेर २ हजार ५ सय ९९ दशमलव […]