पूर्व सांसद एवं एमाले नेता सुभाष एकीकृत समाजवादीमा प्रवेश, 'ओलीको भ्रममा जकडिएकाहरु स्खलित हुनेछन्'

काठमाडौं : सिन्धुपाल्चोकका एमाले नेता सुभाष कर्माचार्य एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। बुधवार रोयल जडिबुटी व्याङ्क्वेटमा कर्माचार्यलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन्। पूर्व सांसदसमेत रहेका कर्माचार्य पार्टी विभाजन हुँदा एमालेमै रहेका थिए। हालै सम्पन्न चितवन महाधिवेशनमा चित्त बुझ्दो स्थान नपाएपछि रुष्ट बनेका कर्माचार्यले केही…

सम्बन्धित सामग्री

एमाले नेता रायमाझी एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं :  नेकपा एमाले पाल्पाका पूर्व-जिल्ला अध्यक्ष एवं पूर्व-सांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्यसमेत रहेका रायमाझीले आइतबार पत्रकार सम्मेलन गरेर एमाले जिल्ला कमिटी सदस्यहरू धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, झलक रायमाझी, महेश बरालसहितका नेताहरु एकीकृत समाजवादीमा प्रवेश गरेका हुुन्। नेता रायमाझीले नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधानअनुसार सञ्चालन नगरी कम्युनिष्ट आचारणविपरीत सञ

पाल्पामा पूर्वसांसद रायमाझी एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमाले पाल्पाका पूर्व जिल्ला अध्यक्ष एवं पूर्व सांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । रायमाझीले शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान र कम्युनिष्ट आचरणविपरीत अधिनायकवादी सोचअनुसार सञ्चालन गरेकाले एकीकृत समाजवादी रोजेको बताए ।विगतदेखि नै पार्टीमा चरम विकृति र विसङ्गति बढेको र त्यसलाई सच्याउन प्रयास गरे पनि असफल भएको रायमाझीले उल्लेख गरे । रायमाझीले एकीकृत समाजवादीले दिने जिम्मेवारी इमान्दारीपूर्वक निभाउने बताएका छन

सांसद पाण्डे र भट्टलाई कारबाही नगर्न सर्वोच्चको अन्तरकालीन अन्तरिम आदेश

२७ भदौ, काठमाडौं । सर्वोच्च अदालतले नेकपा एकीकृत समाजवादीमा जान चाहेका एमाले सांसद सोमप्रसाद पाण्डे र शारदा भट्टलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सांसद पाण्डे र भट्टले आफूहरु एकीकृत समाजवादीम्मा जान चाहेको तर निर्वाचन आयोगले सनाखत गर्न नमानेको भन्दै सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमा सुनुवाई गर्दै न्यायाधीश मीरा खड्काको […]

एकीकृत समाजवादीमा जान पाउँ भन्दै दुई सांसदको सर्वोच्चमा रिट

काठमाडौं, भदौ २३ । प्रमुख प्रतिपक्षी एमालेका दुई जना प्रतिनिधिसभा सदस्यहरूले एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी मा जान पाउँ भन्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । एमाले सांसदहरू सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले बुधबार सर्वोच्च अदालतमा रिट दिएका हुन् । सांसद पाण्डेले आफूहरूले निर्वाचन आयोगमा एकीकृत समाजवादीका पक्षमा सनाखत गर्न नपाएकाले एमालेमै रहनु […]

प्रदेश सांसद एमालेबाट विभाजित, एकीकृत समाजवादीमा सहभागी

जिल्ला ब्यूरोकाठमाडौं, भदौ २३ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा ५४ जना प्रदेश सांसद खुलेका छन् । निर्वाचन आयोगले नयाँ दलको पक्षमा सनाखत गर्न दिएको समय सकिनु अघि एमालेका २ सय ३३ सांसद मध्ये ५४ जना प्रदेश सांसदले नेकपा एककिृत समाजवादी पार्टी रोजेका हुन् । एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन […]

प्रदेश २ मा एमालेका थप दुई सांसद नेकपा एकीकृत समाजवादीमा सामेल

नेकपा एमाले छाडेर प्रदेश २ का थप दुई सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् । आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ नेकपा एकीकृत समाजवादीमा सामेल भएका हुन् । उनीहरु निर्वाचन आयोगको जनकपुरस्थित प्रदेश कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीका पक्षमा आफ्नो सनाखत गराएका हुन् ।उनीहरु गत शुक्रबार नेकपा एमालेको वीरगंजमा आयोजित प्रदेश कमिटी बैठकमा सहभागी भएका थिए । तर आइतबार नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गराइसकेपछि प्रतिक्रिया दिँदै सांसद विश्वकर्माले भने,

कर्णाली प्रदेशसभाका ३ सांसद एकीकृत समाजवादीमा

सुर्खेत- कर्णाली प्रदेशसभाका तीन एमाले सांसद नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका छन् ।प्रदेशसभामा रुकुम पश्चिमकी देवी ओली, मुगुका चन्द्रबहादुर शाही र जुम्लाका पदमबहादुर रोकायाले बुधबार नेकपा एकीकृत समाजवादीको पक्षमा रहेको सुर्खेत स्थित निर्वाचन आयोगको कार्यालयमा आफ्नो सनाखत गराएका हुन् ।प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद देवी ओली र चन्द्रबहादुर शाही नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिमा समेत छन् […]

राजनीतिमा नयाँ समीकरण, वागमतीका ११ सांसद एकीकृत समाजवादीमा

रोशन पराजुली, हेटौंडा । नेकपा एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा वागमती प्रदेशसभाका ११ सांसदले सनाखत गर्नुभएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उपस्थित भएर सनाखत गर्नेमा प्रदेशसभा सांसद राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल हुनुहुन्छ । वसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले पनि […]

एमालेका तीन सांसद र एक केन्द्रीय सदस्यले एकीकृत समाजवादीमा सहभागी हुन निवेदन दिए

काठमाडौँ – एमालेका तीन जना संघीय संसदका सांसद र एक केन्द्रीय सदस्य एकीकृत समाजवादीको पक्षमा उभिएका छन्। बुधबार एमाले विभाजन भएर बन्न लागेको एकीकृत समाजवादीको पक्षमा उभिन प्रतिनिधिसभा सदस्यहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली र राष्ट्रियसभाका सदस्य सारदादेवी भट्ट निर्वाचन आयोग पुगेर निवेदन दिएका हुन्। सरकारले केन्द्रीय सदस्य वा संघीय संसदका २० प्रतिशत सदस्यले दल विभाजन […]