काठमाडौँ – एमालेका तीन जना संघीय संसदका सांसद र एक केन्द्रीय सदस्य एकीकृत समाजवादीको पक्षमा उभिएका छन्। बुधबार एमाले विभाजन भएर बन्न लागेको एकीकृत समाजवादीको पक्षमा उभिन प्रतिनिधिसभा सदस्यहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली र राष्ट्रियसभाका सदस्य सारदादेवी भट्ट निर्वाचन आयोग पुगेर निवेदन दिएका हुन्। सरकारले केन्द्रीय सदस्य वा संघीय संसदका २० प्रतिशत सदस्यले दल विभाजन […]