राजनीतिमा नयाँ समीकरण, वागमतीका ११ सांसद एकीकृत समाजवादीमा

रोशन पराजुली, हेटौंडा । नेकपा एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा वागमती प्रदेशसभाका ११ सांसदले सनाखत गर्नुभएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उपस्थित भएर सनाखत गर्नेमा प्रदेशसभा सांसद राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल हुनुहुन्छ । वसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले पनि […]