पाल्पामा पूर्वसांसद रायमाझी एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमाले पाल्पाका पूर्व जिल्ला अध्यक्ष एवं पूर्व सांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । रायमाझीले शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान र कम्युनिष्ट आचरणविपरीत अधिनायकवादी सोचअनुसार सञ्चालन गरेकाले एकीकृत समाजवादी रोजेको बताए ।विगतदेखि नै पार्टीमा चरम विकृति र विसङ्गति बढेको र त्यसलाई सच्याउन प्रयास गरे पनि असफल भएको रायमाझीले उल्लेख गरे । रायमाझीले एकीकृत समाजवादीले दिने जिम्मेवारी इमान्दारीपूर्वक निभाउने बताएका छन

सम्बन्धित सामग्री

एमाले पूर्वसांसद कर्माचार्य एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ। नेकपा एमाले परित्याग गरेका सिन्धुपाल्चोक जिल्लाका पूर्वसांसद सुभास कर्माचार्य नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्। बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा कर्माचार्यसहितका नेता कार्यकर्तालाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन्।

एमाले केन्द्रीय सदस्य निरौला एकीकृत समाजवादीमा प्रवेश

एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद धर्मराज निरौला नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले सुनसरीमा आयोजित कार्यक्रममा निरौलासहित नौजना प्रदेश कमिटी सदस्य, ३० जना जिल्ला कमिटीका...

एमाले केन्द्रीय सदस्य तथा पूर्व सांसद् निरौला एकीकृत समाजवादीमा प्रवेश

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा नेकपा (एमाले)बाट विद्रोह गरी वर्तमान केन्द्रीय कमिटी सदस्यसमेत रहेका सुनसरीका पूर्वसांसद धर्मराज निरौलासहित नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गरेका छन् ।सुनसरीबाट वर्तमान केन्द्रीय कमिटी सदस्य एक, प्रदेश कमिटी सदस्य नौ, जिल्ला कमिटीका सदस्य ३० सहित विभिन्न तहका ३०० सय जना नेता नेकपा (एमाले) परित्याग गरी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनीहरूलाई अध्यक्ष माधवकुमार नेपालले आइतबार सु

एमाले पाल्पाका पूर्व अध्यक्ष तथा पूर्वसांसद रायमाझी एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ । नेकपा एमाले पाल्पाका पूर्व जिल्ला अध्यक्ष एवं पूर्व सांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी रायमाझी एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन्।

एमालेका पूर्वसांसद एकीकृत समाजवादीमा प्रवेश

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रभावशाली नेता नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । नेकपा (एमाले) पाल्पाका पूर्वजिल्ला अध्यक्ष एवं पूर्वसांसद यादवबहादुर रायमाझीसहित जिल्लाका ६७ जना प्रभावशाली नेताहरू समाजवादीमा प्रवेश गरेका हुन् । रायमाझी एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य थिए । रायमाझीसँगै एमाले जिल्ला कमिटी सदस्य धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, झलक रायमाझी, महेश बराल […]

पूर्वसांसद यादव रायमाझी नेकपा (एस) प्रवेश

पूर्व सांसद यादवबहादुर रायमाझी एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।  रायमाझी २०५६ सालमा पाल्पा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद र दुई कार्यकाल एमाले पाल्पाको अध्यक्ष भएका नेता हुन् ।  रायमाझीले शनिवार तानसेनमा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान र कम्युनिष्ट आचरणविपरीत अधिनायकवादी सोचअनुसार सञ्चालन गरेकाले एकीकृत समाजवादी रोजेको बताए । विगतदेखि नै पार्टीमा चरम विकृति र विसंगति बढेको र त्यसलाई सच्याउन प्रयास गरे पनि असफल भएको रायमाझीले उल्लेख ग...

खोटाङमा एकीकृत समाजवादी र मालेको जिल्ला कमिटीबीच एकीकरण

खोटाङ– नेकपा एकीकृत समाजवादी र नेकपा मालेको जिल्ला कमिटी खोटाङबीच एकीकरण भएको छ। खोटाङका पुराना वामपन्थी नेता तथा पूर्वसांसद कुलप्रसाद शर्मा फुयाँल, मालेका पोलिटव्यूरो सदस्य एवं प्रदेश कमिटी सचिवलगायतका चार नेता एकीकृत समाजवादीमा प्रवेश गरेको केही समयपछि दुई पार्टीको जिल्ला कमिटीबीच एकीकरण भएको हो। एकीकृत समाजवादीका अध्यक्ष जलसेर राई र नेकपा मालेका संयोजक मीनप्रसाद आचार्यले […]

खाेटाङमा नेकपा एस र मालेबीच एकीकरण

खोटाङ - नेकपा एकीकृत समाजवादी र नेकपा मालेको जिल्ला कमिटी खोटाङबीच एकीकरण भएको छ । खोटाङका पुराना वामपन्थी नेता तथा पूर्वसांसद कुलप्रसाद शर्मा फुयाँल, मालेका पोलिटव्यूरो सदस्य एवं प्रदेश कमिटी सचिवलगायतका चार नेता एकीकृत समाजवादीमा प्रवेश गरेको केही समयपछि दुई पार्टीको जिल्ला कमिटीबीच एकीकरण भएको हो । एकीकृत समाजवाद…

खाेटाङमा नेकपा एस र मालेबीच एकीकरण

खोटाङ - नेकपा एकीकृत समाजवादी र नेकपा मालेको जिल्ला कमिटी खोटाङबीच एकीकरण भएको छ । खोटाङका पुराना वामपन्थी नेता तथा पूर्वसांसद कुलप्रसाद शर्मा फुयाँल, मालेका पोलिटव्यूरो सदस्य एवं प्रदेश कमिटी सचिवलगायतका चार नेता एकीकृत समाजवादीमा प्रवेश गरेको केही समयपछि दुई पार्टीको जिल्ला कमिटीबीच एकीकरण भएको हो । एकीकृत समाजवाद…