मध्यपुरथिमिमा सय शय्याको आइसोलेसन बन्ने

कोरोना संक्रमण बढ्दै गएपछि भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले थप एक सय शय्याको आइसोलेसन बेड निर्माण गर्ने भएको

सम्बन्धित सामग्री

मेची अस्पतालमा बन्ने भयो ५० बेडको छुट्टै कोभिड आइसोलेसन भवन

झापा : भद्रपुर ८ स्थित मेची अञ्चल अस्पताल मातहत छुट्टै कोभिड आइसोलेसन भवन बन्ने भएको छ।स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रबाट प्राप्त रकमबाट ५० बेड क्षमताको कोभिड आइसोलेसन भवन बन्न लागेको हो। सो भवनको बिहीबार बिहान एक संक्षिप्त कार्यक्रमबीच मेची अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले शिलान्यास गरेका छन्।दोस्रो चरणको कोरोना भाइरसको महामारीले जिल्लामा सङ्क्रमितको सङ्ख्या ह्वातै बढेको र स्वास्थ्यमा समस्या देखिएका संक्रमित बिरामील

इटहरीमा अक्सिजनसहित २५ बेडको आइसोलेसन बन्ने

२७ वैशाख, काठमाडौं । सुनसरीको इटहरीमा अक्सिजनसहितको २५ बेडसहित ४० बेडको आइसोलेसन केन्द्र बन्ने भएको छ । इटहरी उपमहानगरपालिका–१० मा रहेको पिपुल्स मल्टिपल हेल्थ इन्टिच्युटको भवनमा उक्त आइसोलेसन केन्द्र तयार गरिने भएको हो । विपन्न तथा …

उपत्यकामा चार स्थानमा अक्सिजन थेरापी सहितको आइसोलेसन बन्ने

नयाँ भेरियन्टको कोरोना भाइरस समुदायस्तरसम्मै फैलिएकोले सोविरुद्ध लड्नका लागि उपत्यका नगरपालिका फोरमले अक्सिजन थेरापीसहितको एकीकृत आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेको हो।...

अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र बन्ने

काठमाडौं । टोखा नगरपालिकामा अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र बन्ने भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको सो नपाले नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना सङ्क्रमण देखापरेसँगै अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र निर्माण गर्न लागेको हो ।  नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले वडा नं ७ स्थित राधा स्वामी भवनमा अक्सिजन थेरापीका लागि आइसोलेसन केन्द्र स्थापना...

टोखामा अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र बन्ने

टोखा नगरपालिकामा अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र बन्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नपाले नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना सङ्क्रमण देखापरेसँगै अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र निर्माण गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले वडा नं ७ स्थित राधा स्वामी भवनभित्र अक्सिजन थेरापीका लागि आइसोलेसन केन्द्र स्थापना गर्न पहल भइरहेको जानकारी दिए । “अक्सिजन थेरापीसहित आइसोलेसन केन्द्र स्थापना भएसँगै अक्सिजन लेभल कम भएका बिरामीलाई अक्सिजन उपलब्ध गराउन सह

अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र बन्ने

काठमाडौँ, १८ वैशाख: टोखा नगरपालिकामा अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र बन्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नपाले नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना सङ्क्रमण देखापरेसँगै अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र निर्माण गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले वडा नं ७ स्थित राधा स्वामी भवनभित्र अक्सिजन थेरापीका लागि आइसोलेसन केन्द्र स्थापना गर्न पहल भइरहेको […]

नमोबुद्धमा २५ शैयाको आइसोलेसन बन्ने

मोतीराम तिमल्सिना, काभ्रे । भकुण्डेबेशी–महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) संक्रमणको अवस्थालाई मध्यनजर गर्दै नमोबुद्ध नगरपालिकामा २५ शैयाको आइसोलेसन वार्ड स्थापना हुने भएको छ । नमोबुद्ध नगरपालिका ४ मा रहेको जनक बहुमुखी क्याम्पसमा नगरपालिकाले आइसोलेसन वार्ड स्थापनाको तयारी अघि बढाइएको हो । प्रादेशिक अस्पताल मेथिनकोट अस्पतालसँगै जोडिएको आइसोलेसन वार्ड स्थापनाका लागि तयारी सुरु भइसकेको […]

झापाका १५ वटै स्थानीय तहमा न्यूनतम ५० बेड क्षमताका आइसोलेसन बन्ने

जिल्लाका १५ वटै स्थानीय तहमा न्यूनतम १ सय बेड क्षमताका क्वारेन्टिन र ५० वेड क्षमताका अक्सिजनसहितको आइसोलशन वार्ड बन्ने भएको छ।

नेपालगंजमा ५० बेडको आइसोलेसन बन्ने

बुटवल : बाँकेमा कोरोना संक्रमण बढ्दै गएपछि भेरी अस्पताल र नेपालगंज मेडिकल कलेज कोहलपुरको कोरोना उपचार कक्ष बिरामीले भरिभराउ भएको छ। नयाँ आउने कोरोना संक्रमित विरामीहरुको उपचारमा सहज होस भन्दै नेपालगंज उपमहानगरपालिकाले अक्सिजनसहितको ५० शैय्याको कोरोना आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ।  नेपालगन्जकी उपप्रमुख उमा थापा मगरले उक्त अक्सिजनसहितको आइसोलेसन…

वीरगन्ज फेरि कोरोनाको हटस्पट बन्ने खतरामा

विरगञ्ज, बैशाख ३ । गत वर्ष कोरोना महामारीले सताएको वीरगन्ज शहर यति बेला फेरि महामारी थेग्न नसक्ने गरी पुरानै अवस्थामा फर्किएको छ । वीरगन्जमा शून्यमा झरेको सक्रिय संक्रमितको संख्या बढेर अहिले १ सय ४५ पुगिसकेको छ । १ सय १४ जना होम आइसोलेसनमा छन् । चैत ३१ गते पोजेटिभ रिपोर्ट आएका २५ जना होम आइसोलेसन […]