वीरगन्ज फेरि कोरोनाको हटस्पट बन्ने खतरामा

विरगञ्ज, बैशाख ३ । गत वर्ष कोरोना महामारीले सताएको वीरगन्ज शहर यति बेला फेरि महामारी थेग्न नसक्ने गरी पुरानै अवस्थामा फर्किएको छ । वीरगन्जमा शून्यमा झरेको सक्रिय संक्रमितको संख्या बढेर अहिले १ सय ४५ पुगिसकेको छ । १ सय १४ जना होम आइसोलेसनमा छन् । चैत ३१ गते पोजेटिभ रिपोर्ट आएका २५ जना होम आइसोलेसन […]

सम्बन्धित सामग्री

वीरगन्ज महानगरले ग-यो श्वेतपत्र जारी

वीरगन्ज । स्थानीय तह २०७९ का नयाँ जनप्रतिनीधि आउनुपूर्व वीरगन्ज महानगरपालिकाको अवस्था के थियो ? भन्ने फेहरिस्त समेटिएको श्वेतपत्र–२०७९ वीरगन्ज महानगरपालिकाले सार्वजनिक गरेको छ । २०७४ का निर्वाचित जनप्रतिनिधिले महानगरको नेतृत्व सम्हाल्दा गरेका गल्ती कमजोरी र उनीहरूले गर्न नसकेका कामको विवरण समेटिएको ३८ पृष्ठ लामो श्वेतपत्र वीरगन्ज महानगरपालिकाले आइतबार सार्वजनिक गरेको हो । महानगरपालिकाले श्वेतपत्र […] The post वीरगन्ज महानगरले ग-यो श्वेतपत्र जारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

वीरगन्ज महानगरपालिकाद्वारा तीन अर्ब ३३ करोडको बजेट सार्वजनिक

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु तीन अर्ब ३३ करोडको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले आज वीरगन्ज–१० मा आयोजना गरेको ११औँ नगरसभामा आगामी आर्थिक वर्ष लागि रु तीन अर्ब ३३ करोड ६३ लाख २६ हजारको अनुमानित बजेट सार्वजनिक गरेको हो । ‘औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगन्ज […]

वीरगन्ज नाकाबाट इन्धन आयातमा ७८ प्रतिशत वृद्धि

वीरगन्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगन्जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगन्ज नाका प्रयोग गरी हुने इन्धन आयातमा ७८ प्रतिशतले वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०७७/ ७८ को साउनदेखि जेठसम्ममा वीरगन्ज […]

वीरगन्ज महानगरपालिकाको मत गणना शुरु

वीरगन्ज : वीरगन्ज महानगरपालिकाको मतगणना शुरु भएको छ। ११ बजेबाट नै मतगणना शुरु गर्ने सर्व दलीय सहमति भए पनि दलका प्रतिनिधिहरू ढिलो उपस्थिति भएकाले ढिलो गरी गणना शुरु भएको हो।२ बजेबाट बल्ल शुरु गरिएको गणनामा वीरगन्ज वडा नम्बर १ र ३२ बाट शुरु गरिएको पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए।

वीरगन्ज महानगरपालिकाको मतगणना सुरु

वीरगन्ज महानगरपालिकाको मतगणना  सुरु भएको छ। महानगरपालिकाको मतगणना ११ बजे बाट सुरु गर्ने भनिए पनि ढिलो गरी तीन बजे बाट सुरु भएको हो।  वीरगन्ज महानगरपालिका १४ पिपरा स्थित रहेको नृसिंह...

वीरगन्ज महानगरको मतगणना सुरु

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको मतगणना सुरु भएको छ । वीरगन्ज–१४ पिपरास्थित नृसिंह माविको भवनमा आज (शनिबार) दिउँसो पौने ३ बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । सर्वदलीय बैठकले शनिबार बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको भए पनि राजनीतिक दलका प्रतिनिधि समयमै नआउँदा मतगणनामा ढिलाइ भएको थियो । शुक्रबार […]

प्रधानमन्त्री देउवा वीरगन्ज आइपुगे

वीरगन्ज । नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर बहादुर देउवा वीरगन्ज आइपुगेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं महाधिवेशन र महिला उद्यमी केन्द्रीय समितिको २२औं केन्द्रीय सम्मेलनको उद्घाटन गर्न यहाँ आइपुगेका हुन् । नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा वीरगन्ज आएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । घरेलु तथा साना उद्योग महासंघको २५ […] The post प्रधानमन्त्री देउवा वीरगन्ज आइपुगे appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रधानमन्त्री देउवा पुगे वीरगन्ज

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा वीरगन्ज पुगेका छन् । घरेलु तथा साना उद्योग महासङ्घको भवन उद्घाटन गर्न प्रधानमन्त्री देउवा वीरगन्ज पुगेका हुन् । केही बेरअघि मात्रै त्यहाँ पुगेका उनी आजै काठमाडौँ फर्किनेछन् ।

वीरगन्ज महानगरले एन्टिजेनबाट कोरोना परीक्षण गर्ने

वीरगन्ज महानगरपालिकाले पनि अब एन्टिजेन परीक्षण गर्ने भएको छ ।वीरगन्ज महानगरपालिकाले संकलन गरेको स्वाबको पीसीआर परीक्षणको रिपोर्ट आउन ढिलाइ भएपछि महानगरपालिकाले पनि एन्टिजेन विधिबाट परीक्षण गर्ने भएको हो । कोरोनाको संक्रमण दर उच्च भएपछि नारायणी अस्पतालमा पीसीआर परीक्षण गराउनेको चाप बढेको र वीरगन्ज महानगरपालिकाले अस्पतालमा स्वाब दिन जानेको चाप घटाउन पीसीआर परीक्षणका लागि स्वाब संकलन […]

वीरगन्ज फेरि कोरोना ‘हटस्पट’

भारतसँग स्थलमार्गले जोडिएको नेपालको प्रमुख प्रवेश नाका वीरगन्ज पुनः नोभेल कोरोना भाइरस संक्रमणको उच्च जोखिम क्षेत्र बन्न थालेको छ। भारतमा संक्रमण द्रुत गतिमा फैलिरेहाकोले खुला सीमा जोडिएको नेपालमा त्यसको असर पर्ने सरोकारवालाहरूको चिन्ता छ । सिमावर्ती वीरगन्ज ‘ट्रान्जिट’ सहर भएकोले यहाँ कोरोना संक्रमणको ‘ग्राफ’ दिनुहु बढिरहेको देखिएको छ।   पोहोर चैत २९ मा यहाँ पहिलो पटक तीनजना भारतीय मुस्लिम धर्मप्रचारकहरूमा कोरोना संक्रमण देखिएको थियो। त्यसको एक महिनाभित्र सबभन्दा बढी कोरोना संक्रमण भएको स...