उपत्यकामा चार स्थानमा अक्सिजन थेरापी सहितको आइसोलेसन बन्ने

नयाँ भेरियन्टको कोरोना भाइरस समुदायस्तरसम्मै फैलिएकोले सोविरुद्ध लड्नका लागि उपत्यका नगरपालिका फोरमले अक्सिजन थेरापीसहितको एकीकृत आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेको हो।...

सम्बन्धित सामग्री

पाँच महिनापछि काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा पाँच महिनापछि आइतबार वर्षा भएको छ । यसअघि गत अक्टोबर १४ मा उपत्यकामा ०.५ एमएम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आइतबार र सोमबार काठमाडौंसहित देशका केही स्थानमा सामान्य वर्षा हुने छ । आइतबार दिउँसो गण्डककी प्रदेश, बाग्मतीका थोरै स्थान र प्रदेश नम्बर १ को […]

काठमाडौं उपत्यकामा किन बढ्यो चिसो?

काठमाडौं : देशको राजधानी काठमाडौं उपत्यकामा चिसोपना बढेको छ। मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशसभाको निर्वाचनका कारण राजनीति तातिए पनि राजधानी काठमाडौँलगायत कतिपय स्थानमा चिसो बढेको छ। त्यसो त, नेपालमा मनसुन जारी छ। यो वर्षको मनसुन अक्टोबर २ तारिखसम्मका लागि पूर्वानुमान गरिएपनि बङ्गालको खाडी आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले…

काठमाडौँ उपत्यकामा एकैदिन २ हजार ४२ सवारी चालकमाथि कारबाही

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन २ हजार ४२ जना सवारी चालकलाई कारबाही गरेको छ। उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने २३३ जना, फुटपाथमा पार्किङ गर्ने १०७, तीव्र गतिमा सवारीसाधन चलाउने ९५  […]

काठमाडौं उपत्यकामा बहुतले पार्किङको अवधारणा, २ वर्षभित्र तयार गर्ने लक्ष्य

काठमाडौं उपत्यकामा बढ्दो सवारीसाधनको चाप र पर्याप्त पार्किङ क्षेत्र नहुँदा हुँदै आएको सास्ती कम गर्न बहुतले पार्किङ बनाउने परियोजना अघि सारिएको छ । काठमाडौं उपत्यकामा बहुतले पार्किङ बनाउने चर्चाका बीच नगर विकास कोषले २ वर्षभित्रमा विभिन्न ३६ स्थानमा पार्किङ बनाउन ऋण लगानी गर्ने भएको छ । कोषले अहिले विभिन्न ३६ स्थानमा पार्किङ आवश्यक देखिएको भन्दै स्थानहरू तोकेर सम्बद्ध निकायहरूसँग प्रस्ताव माग गरेको छ । यी स्थानमा कम्तीमा १०० सवारीसाधन पार्किङ गर्ने संरचना विकास तथा निर्माण गर्दा करीब रू. ३ अर्ब ६० करोड लगानी आवश्यक पर्ने देखिए...

काठमाडौं उपत्यकालगायत देशका केही स्थानमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं । आज दिउँसो देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली भएर केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि आज दिउँसो सामान्य बदली भई मेघगर्जन हुने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १७ दशमलव ८ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम […]

देशका केही स्थानमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं । आज देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली भएर केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा सामान्यतया मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १८ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् […]

काठमाडौं उपत्यकामा थपिए ५१९ कोरोना संक्रमित

गत २४ घण्टाभित्र काठमाडौं उपत्यकामा ५१९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

देशका यी स्थानमा ठूलो पानी पर्ने

काठमाडौं । हाल मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमी तराई भूभाग नजिक रहेको छ। आज देशभर सामान्यदेखि पूर्ण बदली भएर प्रदेश १, २, बागमती, लूम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेतापनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि बदली भएर केही स्थानमा वर्षाको सम्भावना […]

मनसुनी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं।मनसुनी वायुको प्रभावले देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले हाल देशका अधिकांश भूभागमा बदली भइरहेको हो। प्रदेश–१, प्रदेश–२ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ।

आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो

सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै केही व्यवसाय सञ्चालन गर्न अनुमति दिएपछि बजारमा चहलपहल सुरु भएको हो । आजदेखि काठमाडौंका व्यापारिक स्थानमा चहलपहल सुरु भएको हो ।...