टोखामा अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र बन्ने

टोखा नगरपालिकामा अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र बन्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नपाले नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना सङ्क्रमण देखापरेसँगै अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र निर्माण गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले वडा नं ७ स्थित राधा स्वामी भवनभित्र अक्सिजन थेरापीका लागि आइसोलेसन केन्द्र स्थापना गर्न पहल भइरहेको जानकारी दिए । “अक्सिजन थेरापीसहित आइसोलेसन केन्द्र स्थापना भएसँगै अक्सिजन लेभल कम भएका बिरामीलाई अक्सिजन उपलब्ध गराउन सह

सम्बन्धित सामग्री

शान्ति निकुञ्ज माविमा अक्सिजनसहित आइसोलेसन केन्द्र

काठमाडौंको शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा अक्सिजन सहितको आइसोलेसन केन्द्र स्थापना गरिएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण देखिएपछि नेपाली कांग्रेस काठमाडौंका नेता राजुराज जोशीको विशेष पहलमा काठमाडौं महानगरपालिका–२० स्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा बुधवारदेखि आइसोलेसन केन्द्र सञ्चालनमा आएको हो ।  शुरुमा १० शय्याको अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माण गरिए पनि यसै हप्तामा २० शय्याको आइसोलेशन केन्द्र निर्माण गरिने नेता जोशीले राससलाई जानकारी ...

नागार्जुनको रानीवनमा अक्सिजनसहितको ३०० बेडको आइसोलेसन केन्द्र सञ्चालन

१० जेठ, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–१ स्थित रानीवनमा ३०० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको अगुवाइमा आइतबारदेखि आइसोलेसन केन्द्र सञ्चालनमा आएको हो । अक्सिजन ब्याकअपसहितको आइसोलेसन केन्द्र शहरी विकास मन्त्रालयअन्तर्गत रहेको सरकारी भवनमा सञ्चालन गरिएको नेता पौडेलले बताए । नागार्जुन नगरपालिकाले समन्वय गरेको आइसोलेसन केन्द्रमा सर्वाङ्ग अस्पतालको […]

महानगरद्वारा आइसोलेसन केन्द्र सञ्चालन

कोरोना संक्रमितको उपचारका लागि विराटनगर महानगरपालिकाले छुट्टै सुविधासम्पन्न आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । महानगरले अक्सिजन र आवश्यक थप सुविधासहित ५१ बेडको आइसोलेसन सञ्चालनमा ल्याएको हो ।दिनानुदिन कोरोना संक्रमितहरूको संख्या बढ्दै गएपछि उपचारमा सहजताका निम्ति महानगरपालिकाले आइसोलेसन केन्द्रहरू विस्तार गर्दै लगेको छ । पछिल्लो समय महानगरले वडा नम्बर १ ट्टाचोकमा रहेको आरआर एन भवनमा ५१ […]

अक्सिजन थेरापी सुविधासहितको आइसोलेसन सञ्चालनमा

काठमाडौं। काठमाडौंको बसुन्धरामा यसै सातादेखि अक्सिजन थेरापी सुविधासहितको आइसोलेसन केन्द्र सञ्चालनको तयारी भएको छ। नेपाली सेनाले सञ्चालन गर्न लागेको आइसोलेसन तत्काल८८ शय्या हुनेछ। आवश्यकताअनुसार दुईसय बेडसम्म सञ्चालन गर्ने तयारी गरिएको छ। आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ। राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो।

काठमाडौंका ठूला भवनलाई आइसोलेसन केन्द्र बनाउँछौं : उपप्रधानमन्त्री पोखरेल

२८ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंमा उपलब्ध ठूला भवनलाई आइसोलेसन केन्द्रका रुपमा सञ्चालन गर्ने बताएका छन् । वसुन्धरामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर’को मंगलबार निरीक्षण गर्दै कोभिङ–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक पोखरेलले काठमाडौंका ठूला भवनलाई आइसोलेसन केन्द्र बनाउने बताएका हुन् । काठमाडौं उपलब्ध ठूला भवनलाई आइसोलेसन […]

एनआरएनएले जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्ने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको सक्रियतामा जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्न भएको छ। एनआरएनए अमेरिकाका महासचिव पशुपति पाण्डेले १५ हजार डलर खर्चिएर जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिएका हुन्। यस्तै, कोरोना संक्रमण बढेपछि गैरआवासीय नेपाली संघले दुई करोड मूल्य बराबरको एक सय थान अक्सिजन कन्सनट्रेटर नेपाल पठाउने निर्णयसमेत गरिसकेको छ।

पाँच दिनमै भरियो आइसोलेसन केन्द्र, अधिकांशलाई चाहिन्छ अक्सिजन सपोर्ट

२२ वैशाख, पोखरा । स्याङ्जा गल्याङ नगरपालिका–११ का ५० वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भयो । होम आइसोलेसनमा बसेका उनलाई आइतबार एक्कासी सास फेर्न गाह्रो भयो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड आइसोलेसन सुरु भएको एक दिनमात्र भएको थियो । बेडको अवस्था बुझेर बिरामीलाई गल्याङदेखि प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा पुर्‍याइयो । अस्पताल ल्याइपुर्‍याउँदा अक्सिजन […]

अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र बन्ने

काठमाडौँ, १८ वैशाख: टोखा नगरपालिकामा अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र बन्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नपाले नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना सङ्क्रमण देखापरेसँगै अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र निर्माण गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले वडा नं ७ स्थित राधा स्वामी भवनभित्र अक्सिजन थेरापीका लागि आइसोलेसन केन्द्र स्थापना गर्न पहल भइरहेको […]

दिक्तेलमा ३२ शय्याको आइसोलेसन केन्द्र स्थापना

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३२ शय्याको आइसोलेसन केन्द्र स्थापना भएको छ । कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या वृद्धि हुन थालेपछि नगरपालिकाले सो केन्द्र स्थापना गरेको हो । नगरपालिकाका प्रमुख दीपनारायण रिजालले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिक्तेलको भवनमा निर्माण गरिएको सो आइसोलेसन केन्द्रको उद्घाटन गर्दै केन्द्रमा तत्काल अक्सिजन सिलिण्डरको व्यवस्थापन गरिने बताए । नगरपालिकाले […]