झापाका १५ वटै स्थानीय तहमा न्यूनतम ५० बेड क्षमताका आइसोलेसन बन्ने

जिल्लाका १५ वटै स्थानीय तहमा न्यूनतम १ सय बेड क्षमताका क्वारेन्टिन र ५० वेड क्षमताका अक्सिजनसहितको आइसोलशन वार्ड बन्ने भएको छ।