यमन शान्ति प्रक्रियालाई समर्थन गर्न अमेरिकाले गरेको आग्रहको इरानद्वारा स्वागत

एजेन्सी । संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविरामले युद्धमा नाटकीय रुपमा कमी आएको एक वर्षपछि इरानले यमनमा लामो समयदेखि जारी द्वन्द्व अन्त्यका लागि शान्ति प्रक्रियालाई समर्थन गर्न अमेरिकाले गरेको आह्वानको स्वागत गरेको छ ।

सम्बन्धित सामग्री

हमासविरुद्ध लड्न अमेरिकाले इजरायललाई हतियार दिने

हमास लडाकु समूहले इजरायलमा आक्रमण गरेपछि अमेरिकाले इजरायलको समर्थन गर्दै हतियार दिने वाचा गरेको छ ।

अमेरिकाले अपहरणको शैलीमा एशियाबाट समर्थन जुटाउन खोजेको चीनको आरोप

चीनले अमेरिकामाथि अपहरणको शैलीमा एशिया–प्रशान्त क्षेत्रका देशहरूबाट आफ्नो पक्षमा समर्थन जुटाउन खोजेको आरोप लागएको छ ।

अमेरिकाले अपहरणको शैलीमा एशियाबाट समर्थन जुटाउन खोजेको चीनको आरोप

२९ जेठ, काठमाडौं । अमेरिकाले अपहरणको शैलीमा एशिया–प्रशान्त क्षेत्रका देशहरूबाट आफ्नो पक्षमा समर्थन जुटाउन खोजेको चीनले आरोप लगाएको छ । चीनका रक्षामन्त्रीले बहुपक्षवादका नाममा वासिङटनले आफ्नो स्वार्थलाई अघि बढाउन तथा उनीहरूलाई चीनविरुद्ध भडकाउन खाजेको आरोप लगाएका हुन् । सांग्रिला डायलगको एकदिन अघि रक्षामन्त्री जनरल वेइ फेङ्गेले अमेरिकी रक्षामन्त्री लोयड अस्टिनको ‘चीनले ताइवानको स्वशासित टापुमा आफ्नो […]

अमेरिकाले युरोपमा थप लडाकु विमान बेच्ने

अमेरिकाले बुल्गेरियालाई १.६ अर्ब डलर भन्दा बढीको लडाकु विमानको बिक्री गर्ने भएको छ । पूर्वी युरोपेली राष्ट्रको सेना आधुनिकिकरण गर्ने प्रयासलाई समर्थन गर्दै अमेरिकाले केही संख्यामा एफ–१६ बिक्री गर्ने विषयमा सहमती जनाएको हो ।राज्य विभागले यो सम्झौता सोमबार पारित गरेको हो । ८ वटा लडाकु विमानका अलावा यसमा  केही संख्याका क्षेप्यास्त्र, सेन्सर र विस्थापनका पार्टसहरु रहेका छन् । यो सहित कुल रकम १ अर्ब ६७ करोड डलर पुग्ने अमेरिकी रक्षा कर्पोरेन एजेन्सी (डीएससीए) ले जनाएको छ ।‘यो प्रस्ताव

इमरानको आरोपमा अमेरिकाले दियो यस्तो जवाफ

इमरान खानले अमेरिकामाथि आफ्नो सरकारविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएका थिए । अब अमेरिकाले इमरान खानको यो आरोपको जवाफ दिएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले अमेरिकाले पाकिस्तानको संवैधानिक र लोकतान्त्रिक सिद्धान्तलाई समर्थन गर्ने बताएका छन् । 'हामीले गत हप्ता भनेझैँ, हामी पाकिस्तानमा संवैधानिक र शान्तिपूर्ण लोकतान्त्रिक सिद्धान्तहरूलाई समर्थन गर्छौं,' नेड प्राइसले सोमबार पत्रकार सम्मेलनमा भने।“हामी एउटा राजनीतिक दललाई अर्को राजनीतिक दलको विरुद्धमा समर्थन ग

अमेरिकाले सम्भावित रुसी आक्रमणविरुद्ध युक्रेनलाई समर्थन गर्ने

अमेरिकी सिनेटले बिहीबार राति रुसको सम्भावित आक्रमणको बिरूद्ध स्वतन्त्र र प्रजातान्त्रिक युक्रेनको समर्थनमा सर्वसम्मतिले द्विपक्षीय प्रस्ताव पारित गरेको छ।‘सिनेटले राजनीतिक, कूटनीतिक र सैन्य समर्थन प्रदान गरेर युक्रेन सरकारको क्षेत्रीय अखण्डता पुनर्स्थापना गर्ने निरन्तर प्रयासहरूलाई समर्थन गर्न संयुक्त राज्य अमेरिकाको अटल प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ।’प्रस्तावमा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई युरोपमा शान्ति पुनर्स्थापना गर्न युक्रेनमाथि आक्रमण गरेमा रुसले ठूलो मूल्य चुकाउनुपर्ने

अमेरिकाले युक्रेनलाई आर्थिक सहायता गर्ने

एजेन्सी, ३ फागुन। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनलाई अमेरिकाले १ अर्ब डलर आर्थिक सहायता दिने बताएका छन्।’हामी युक्रेनका लागि बलियो अन्तर्राष्ट्रिय समर्थन निर्माण गर्न सहयोगीहरूसँग काम गरिरहेका छौं’, संयुक्त राज्यले युक्रेनमा प्रमुख सुधारहरूलाई समर्थन गर्न १ बिलियन ऋण उपलब्ध गराएको छ’, ब्लिन्केनले भनेको विषयलाई उदृत गर्दै संचार मध्यमहरुले लेखेका छन्, ‘यसले युक्रेनलाई समृद्ध बनाउन मद्दत […]

अमेरिकाले चीनमा हुने शीतकालीन ओलम्पिकको कुटनीतिक बहिस्कार गर्ने

अमेरिकाले चीनमा हुने शीतकालीन ओलम्पिकको कुटनीतिक बहिस्कार गर्ने निर्णय गरेको छ। व्हाइट हाउसले चीनमा मानवअधिकारको खराब रेकर्डको कारण देखाउँदै कुनै पनि अफिसियल डेलिगेसन नपठाउने निर्णय गरेको हो। यद्यपि अमेरिकी खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउने छन् जसमा सरकारको पूर्ण समर्थन रहनेछ। अमेरिकी राष्ट्रपति जो बाइडेनले अघिल्लो महिना ओलम्पिकको कुटनीतिक बहिस्कार हुनसक्ने बताएका…

यमनमा भइरहेको द्वन्द्वमा अमेरिकी समर्थन अन्त्य गर्ने बाइडेनको घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनमा भइरहेका आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन अन्त्य गर्ने घोषणा गरेका छन्।  बाइडेन भन्दा अघिका दुई पूर्व अमेरिकी प्रशासनले यमनका हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाको नेतृत्वको गठबन्धनले यमनमा गरेको युद्धमा अमेरिकाले समर्थन जनाउँदै आएको थियो। ६ वर्ष भन्दा लामो समयदेखि जारी युद्धका कारण लाखौं मानिसहरूको लागि…

अब अमेरिकाले यमनमा युद्धको समर्थन नगर्ने, बाइडेको विदेश नीतिमा परिवर्तन

अमेरिकाले यमनमा आफ्ना सहयोगीको आक्रामक कारवाहीको समर्थन अब नगर्ने भएको छ । यमन पछिल्लो ६ वर्षदेखि युद्धको विध्वंश झेलिरहेको  छ जसमा १ लाख १० हजारभन्दा बढीको मृत्यु भइसकेको बताइएको छ । विदेश नीतिमाथि आफ्नो पहिलो ठूलो भाषणमा राष्ट्रपति जो बाइडेनले भने, ‘यमनमा अब युद्ध समाप्त हुनुपर्छ ।’बाइडेन अघिका दुई राष्ट्रपतिको कार्यकालमा अमेरिकाले यमन विद्रोहीविरुद्ध साउदी अरब नेतृत्वको गठबन्धनको समर्थन गरेको थियो । यो संघर्षका कारण यमनका लाखौं मानिसहरुलाई भोकमरीको स्थितीमा ल्याइदिए