जर्मन सरकारले युक्रेनलाई करिब ५० वटा एन्टि–एयरक्राफ्ट ट्यांकहरु प्रदान गर्ने भएको छ । युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने विषयमा अमेरिका र उसका साझेधारबीच जर्मनीको एउटा हवाई आधारमा बैठक गरिरहेका वर्लिनको सो निर्णय आएको हो । यसअघि अमेरिकाले युक्रेनलाई थप हतियार उपलब्ध गराउने घोषणा गरेको थियो । अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीको युक्रेन भ्रमणपछि […]
जर्मन सरकारले युक्रेनलाई करिब ५० वटा एन्टि–एयरक्राफ्ट ट्यांकहरु प्रदान गर्ने भएको छ । युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने विषयमा अमेरिका र उसका साझेधारबीच जर्मनीको एउटा हवाई आधारमा बैठक गरिरहेका वर्लिनको सो निर्णय आएको हो । यसअघि अमेरिकाले युक्रेनलाई थप हतियार उपलब्ध गराउने घोषणा गरेको थियो । अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीको युक्रेन भ्रमणपछि अमेरिकाले युक्रेनलाई रुसी सेनाको प्रतिकार गर्न थप हतियार उपलब्ध गराउने घोषणा गरेको थियो । यसैबीच रुसी विदेशमन्त्री सर्गेई लाभरोभले
काठमाडौं । अमेरिकाले युक्रेनका सैनिकहरुलाई लामो दूरी प्रहार गर्न सकिने आधुनिक हतियार सञ्चालनको तालिम दिन सुरु गरेको छ । बिहीबार अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले युक्रेनी सैनिकहरुको एक समूहलाई उक्त तालिम दिन सुरु गरिएको बताएका हुन् । उक्त तालिम युक्रेनमा नभई अरु कुनै स्थानमा सुरु गरिएको ती अधिकारीको भनाइ छ । अधिकारीले अन्तर्राष्टि«य सञ्चारमाध्यम रोयटर्सले […]
वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनेको प्रशासनले बुधबार युक्रेनलाई रुसविरुद्ध लड्न करिब ७५ करोड डलर बराबरको सैन्य हतियार सहयोग गर्ने भएको छ ।
ती उपकरणहरूलाई (प्रेसिडेन्सियल ड्रनडाउन अथोरिटी) पीडीए कोषमार्फत आर्थिक भर्पाइ गरिने छ । जसमा राष्ट्रपतिले अमेरिकासँग स्टकमा भएका हतियार र सेवाहरू आपतकालीन अवस्थामा संसद्को स्वीकृतिविना नै प्रदान गर्न सक्छन् ।
यसमा...
३ चैत, काठमाडौं । अमेरिकाले रुसविरुद्ध लड्न युक्रेनलाई थप सैन्य सहायता उपलब्ध गराउने भएको छ । सहायता प्याकेजमा घातक हतियारहरु छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार अमेरिकाले सहायता प्याकेजमा ८ सय एन्टी एयरक्राफ्ट सिस्टम, ९ हजार आर्मर सिस्टम, ७ हजार साना हतियार र १०० वटा ड्रोन सहयोग गर्ने भएको छ । सैन्य सहायताको निर्णयमा संलग्न […]
अमेरिकाले युक्रेनलाई १०० ओटा किलर ड्रोन सहयोग प्रदान गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेनमा बृहत सैन्य प्याकेज घोषणाअन्तर्गत अमेरिकाले ती ड्रोन युक्रेननलाई दिने भएको हो । अमेरिकी सैन्य स्रोतका अनुसार सो मिसाइल प्रणाली ‘व्यक्तिमा पिनपोइन्ट स्ट्राइक’ को लागि डिजाइन गरिएको हो र यसलाई उचित तरिकाले केही माइल टाढाबाट हान्न सकिन्छ ।रूसी डिजाइन भए पनि यस्तो हतियार केही युरोपेली नेटो सदस्यहरूसँग छ । यसलाई युक्रेनको सेनामा मिसाउन सहज हुने विश्वास गरिएको
युक्रेनले सोमवार आफ्नो सेना दिवसको अवसरमा अमेरिकी हतियार देखाएर शक्तिप्रदर्शन गरेको छ ।
त्यस अवसरमा युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसको आक्रमणविरुद्ध लड्न युक्रेनी बलहरू सक्षम रहेको बताए ।
युक्रेनी सीमानजिक रुसले लगभग एक लाख सैनिकहरू र भारीभरकम हतियार तैनाथ गरेको छ ।
दुई देशबीचको तनाव घटाउनका लागि अमेरिकाका राष्ट्रपति जो बाइडनले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग कुराकानी गर्ने भएका छन् ।
रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भनी अमेरिकाले भाष्य निर्माण गरिरहँदा रुसले चाहिँ ...