अमेरिकाले चीनमा हुने शीतकालीन ओलम्पिकको कुटनीतिक बहिस्कार गर्ने निर्णय गरेको छ। व्हाइट हाउसले चीनमा मानवअधिकारको खराब रेकर्डको कारण देखाउँदै कुनै पनि अफिसियल डेलिगेसन नपठाउने निर्णय गरेको हो।
यद्यपि अमेरिकी खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउने छन् जसमा सरकारको पूर्ण समर्थन रहनेछ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अघिल्लो महिना ओलम्पिकको कुटनीतिक बहिस्कार हुनसक्ने बताएका…