अमेरिकाले बुल्गेरियालाई १.६ अर्ब डलर भन्दा बढीको लडाकु विमानको बिक्री गर्ने भएको छ । पूर्वी युरोपेली राष्ट्रको सेना आधुनिकिकरण गर्ने प्रयासलाई समर्थन गर्दै अमेरिकाले केही संख्यामा एफ–१६ बिक्री गर्ने विषयमा सहमती जनाएको हो ।राज्य विभागले यो सम्झौता सोमबार पारित गरेको हो । ८ वटा लडाकु विमानका अलावा यसमा केही संख्याका क्षेप्यास्त्र, सेन्सर र विस्थापनका पार्टसहरु रहेका छन् । यो सहित कुल रकम १ अर्ब ६७ करोड डलर पुग्ने अमेरिकी रक्षा कर्पोरेन एजेन्सी (डीएससीए) ले जनाएको छ ।‘यो प्रस्ताव