अब अमेरिकाले यमनमा युद्धको समर्थन नगर्ने, बाइडेको विदेश नीतिमा परिवर्तन

अमेरिकाले यमनमा आफ्ना सहयोगीको आक्रामक कारवाहीको समर्थन अब नगर्ने भएको छ । यमन पछिल्लो ६ वर्षदेखि युद्धको विध्वंश झेलिरहेको  छ जसमा १ लाख १० हजारभन्दा बढीको मृत्यु भइसकेको बताइएको छ । विदेश नीतिमाथि आफ्नो पहिलो ठूलो भाषणमा राष्ट्रपति जो बाइडेनले भने, ‘यमनमा अब युद्ध समाप्त हुनुपर्छ ।’बाइडेन अघिका दुई राष्ट्रपतिको कार्यकालमा अमेरिकाले यमन विद्रोहीविरुद्ध साउदी अरब नेतृत्वको गठबन्धनको समर्थन गरेको थियो । यो संघर्षका कारण यमनका लाखौं मानिसहरुलाई भोकमरीको स्थितीमा ल्याइदिए

सम्बन्धित सामग्री

अमेरिकाले यमनमा हुथी विद्रोहीको १५ केन्द्रमा गर्‍यो मिसाइल आक्रमण

अमेरिकी सेनाले यमनमा इरान समर्थित हुथी संगठनसँग जोडिएका १५ वटा लक्ष्यमा मिसाइल आक्रमण गरेको जनाएको छ ।

अमेरिकाले यमनमा हुथी विद्रोहीको १५ केन्द्रमा गर्‍यो मिसाइल आक्रमण

अमेरिकी सेनाले यमनमा इरान समर्थित हुथी संगठनसँग जोडिएका १५ वटा लक्ष्यमा मिसाइल आक्रमण गरेको जनाएको छ ।

यमनमा अमेरिकी हमला जारी

काठमाडौं- हुथी विद्रोहीविरुद्ध सैन्य अभियान जारी रहँदा यमनमा अमेरिकाले यमनमा आक्रमणलाई निरन्तरता दिएको छ । पछिल्लो आक्रमणमा अमेरिकी लडाकु विमानले हुथी विद्रोहीले प्रयोग गर्ने रडार प्रणालीलाई निशाना बनाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । गाजा क्षेत्रमा इजरायलले हमास लडाकुविरुद्ध सैन्य कारवाही गरेसँगै हमासको समर्थनमा हुथी विद्रोहीले लाल सागर भएर ओहोर दोहोर गर्ने जहाजलाई लक्षित […]

कार्गो जहाजमाथि थप आक्रमणको धम्कीपछि यमनमा अमेरिकी आक्रमण

साना– इरान समर्थित लडाकूसमूहले ‘रेड सी’ मा पानी जहाजमाथि थप आक्रमण गर्ने चेतावनी दिएपछि अमेरिकाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शनिबार पुनः आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ । प्यालेस्टिनी लडाकू समूह हमाससँग इजरायलले गरिरहेकोे युद्ध प्यालेष्टिनी थप क्षेत्रमा बिस्तार हुने देखिएपछि यमनी हुथी समूहले आफ्नो क्षेत्रीय सहयोगी हमासलाई सहयोग गर्दै इजरायलको युद्ध बिस्तारविद्ध […]

यमन शान्ति प्रक्रियालाई समर्थन गर्न अमेरिकाले गरेको आग्रहको इरानद्वारा स्वागत

एजेन्सी । संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविरामले युद्धमा नाटकीय रुपमा कमी आएको एक वर्षपछि इरानले यमनमा लामो समयदेखि जारी द्वन्द्व अन्त्यका लागि शान्ति प्रक्रियालाई समर्थन गर्न अमेरिकाले गरेको आह्वानको स्वागत गरेको छ ।

यमनमा भइरहेको द्वन्द्वमा अमेरिकी समर्थन अन्त्य गर्ने बाइडेनको घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनमा भइरहेका आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन अन्त्य गर्ने घोषणा गरेका छन्।  बाइडेन भन्दा अघिका दुई पूर्व अमेरिकी प्रशासनले यमनका हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाको नेतृत्वको गठबन्धनले यमनमा गरेको युद्धमा अमेरिकाले समर्थन जनाउँदै आएको थियो। ६ वर्ष भन्दा लामो समयदेखि जारी युद्धका कारण लाखौं मानिसहरूको लागि…

यमनमा हुथी विद्रोहीविरुद्धको अभियानमा अमेरिकाले गर्दै आएको समर्थन रोक्ने

काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनमा जारी युद्धमा यसअघि गर्दै आएको सहायताबाट अमेरिका पछि हट्ने बताउनुभएको छ । साउदी अरेबियाको नेतृत्वमा भइरहेका आक्रामक कारबाहीलाई दिइँदै आएको अमेरिकी समर्थन र हतियारको बिक्री आफ्नो प्रशासनले रोक्ने उहाँको भनाइ छ । द्वन्द्वले मानवीय र रणनीतिक विनाश निम्त्याएको भन्दै त्यसको अन्...

यमनमा अल कायदाका नेताको ज्यान गएको अमेरिकाकाे घाेषणा

काठमाण्डौ - संयुक्त राज्य अमेरिकाले यमनमा अमेरिकी सेनाले गरेको आतंकवाद विरोधी अभियानमा अल कायदा नेता कसिम अल–रिमी र उनका सहायक अयमान अल जवाहिरीको ज्यान गएको घोषणा गरेको छ । कासिम अल–रिमी अरबी प्रायद्वीपमा आतंकवादी संगठनको नेता हुन् । ‘राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले यमनमा आतंक...