पोजिसन चेञ्ज गर्दा शतक सम्भव भयो : विनोद भण्डारी

२ माघ, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको यसअघि भएका तीनवटै संस्करणको फाइनमा पुगेको टोली हो । पहिलो संस्करणमा अर्को विभागीय नेपाल पुलिसंग उपाधि सेयर गरेको आर्मी दोस्रो संस्करणको फाइनलमा एपीएफ र तेस्रो संस्करणको फाइनलमा नेपाल पुलिससंग पराजित भएको थियो । शुक्रबारदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको चौथो […]

सम्बन्धित सामग्री

दुई वर्षपछि विनोद टी–२० टोलीमा फर्किए

विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी दुई वर्षपछि राष्ट्रिय टी–२० क्रिकेट टोलीमा फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)का लागि घोषणा गरेको टोलीमा भण्डारीले स्थान बनाएका हुन् ।...

विनोद : टियु मैदानका अविरल हार्ड हिटर

काठमाडौं (हाम्रो खेलकुद) – विनोद भण्डारी नेपाली क्रिकेटका उत्कृष्ट विकेटकिपर तथा आक्रामक ब्याट्सम्यान हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो समय ब्याटबाट अपेक्षा अनुसार प्रदर्शन हुन नसकेपनि किपरको भूमिकामा अब्बल मानिन्छन् । घरेलु क्रिकेटमा जमेका विनोदबाट अन्तर्राष्ट्रिय क्रिकेटमा त्यसै अनुरुप अपेक्षा भएपनि प्रदर्शन ठिक विपरित छ । त्यसैले उनको आलोचना हुने गर्दछ । आलोचना त्यसको हुन्छ जसबाट […]

कुशल र विनोद बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर कुशल भुर्तेल र विकेटकिपर विनोद भण्डारी नेपाली क्रिकेट टोलीबाट बाहिरिएका छन् । नेपालले अर्को महिना सुरुवातमा केन्यासँग खेल्ने पाँच टि२० आई र तीन एकदिवसिय अभ्यास टोली घोषणा गर्दा कुशल र विनोद बाहिरिएका हुन् । कुशल नेपाली क्रिकेट टोलीबाट झण्डै डेढ वर्षपछि बाहिरिएका हुन् । २०७८ को बैशाखमा (२०२१ अप्रिल) […]

क्रिकेट विवादमा सहमति: सबै खेलाडी प्रशिक्षणतर्फ

विनोद भण्डारी, विक्रम सोब, सुशन भारी र नन्दन यादव गरी चार जना खेलाडीले भने आइतबार साँझ नै रिपोर्टिङ गरे पनि पिसिआर रिपोर्ट नआएका कारण प्रशिक्षणमा अनुपस्थित भएका हुन्। यी खेलाडीले सुरुआतमा पूर्वकप्तान ज्ञानेन्द्रलाई साथ दिएका थिए।...

विकेटकिपर विनोदको नयाँ इनिङ्स सुरु

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटर विनोद भण्डारी विवाह बन्धनमा बाँधिएका छन् । विनोदले शुक्रबार खेलकुद पत्रकार सोनिका अर्यालसँग तनहुँमा लगनगाँठो कसेका हुन् । विनोद र सोनिकाले शुक्रबार बडा दशैंको दिन तनहुँको आँबूखैरेनी एक कार्यक्रमकाबीच लगनगाँठो कसेका हुन् । विनोद र सोनिकाको असोज ६ मा इंगेजमेन्ट गरेका थिए । विनोद र सोनिया […]

क्रिकेटर विनोद र सोनीकासँग इनगेजमेन्ट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारी र सञ्चारकर्मी सोनीका अर्याल विवाह बन्धनमा बाँधिने भएका छन् । लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएका भण्डारी र अर्यालले बुधबार काठमाडौंमा ‘इनगेजमेन्ट’ अर्थात टिकाटालो गरेका छन् । कार्यक्रममा दुवैतर्फका परिवार उपस्थित थिए । आउने दशैँमा विवाह गरिने अर्यालले जानकारी दिइन् । हिमालय टेलिभिजनमा पाँच वर्षअघि […]

विनोद भण्डारी र राजेश पुलामीको उत्कृष्ट प्रदर्शनमा आर्मीको विजयी सुरुवात

कप्तान विनोद भण्डारी र राजेश पुलामी मगरको उत्कृष्ट प्रदर्शनमा राजधानीमा जारी चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा आर्मीले विजयी सुरूवात गरेको छ ।

क्रिकेटर विनोद भण्डारी कोरोना संक्रमणमुक्त

२२ पुस काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी कोरोना संक्रमणमुक्त भएका छन् । चितवनमा भएको गौतमबुद्ध कपपछि कोरोना पोजेटिभ देखिएको र तीन सातापछि कोरोना संक्रमणबाट मुक्त भएको उनले जनाएका छन् । ‘२१ दिनको आइसोलेसनपछि मेरो कोभिड परीक्षण नेगेटिभ आएको जानकारी गराउन पाउँदा एकदमै खुशी छु’ भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । […]