क्रिकेटर विनोद र सोनीकासँग इनगेजमेन्ट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारी र सञ्चारकर्मी सोनीका अर्याल विवाह बन्धनमा बाँधिने भएका छन् । लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएका भण्डारी र अर्यालले बुधबार काठमाडौंमा ‘इनगेजमेन्ट’ अर्थात टिकाटालो गरेका छन् । कार्यक्रममा दुवैतर्फका परिवार उपस्थित थिए । आउने दशैँमा विवाह गरिने अर्यालले जानकारी दिइन् । हिमालय टेलिभिजनमा पाँच वर्षअघि […]