कुशल र विनोद बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर कुशल भुर्तेल र विकेटकिपर विनोद भण्डारी नेपाली क्रिकेट टोलीबाट बाहिरिएका छन् । नेपालले अर्को महिना सुरुवातमा केन्यासँग खेल्ने पाँच टि२० आई र तीन एकदिवसिय अभ्यास टोली घोषणा गर्दा कुशल र विनोद बाहिरिएका हुन् । कुशल नेपाली क्रिकेट टोलीबाट झण्डै डेढ वर्षपछि बाहिरिएका हुन् । २०७८ को बैशाखमा (२०२१ अप्रिल) […]