क्रिकेट विवादमा सहमति: सबै खेलाडी प्रशिक्षणतर्फ

विनोद भण्डारी, विक्रम सोब, सुशन भारी र नन्दन यादव गरी चार जना खेलाडीले भने आइतबार साँझ नै रिपोर्टिङ गरे पनि पिसिआर रिपोर्ट नआएका कारण प्रशिक्षणमा अनुपस्थित भएका हुन्। यी खेलाडीले सुरुआतमा पूर्वकप्तान ज्ञानेन्द्रलाई साथ दिएका थिए।...

सम्बन्धित सामग्री

‘क्रिकेट खेलाडी भनेर चिनिनु नै ठूलो आत्मसन्तुष्टि’

कसैले नसुनेको खेलबाट व्यावसायिक सेटअप र विश्वस्तरमा आउनु सबभन्दा ठूलो उपलब्धि हो । र, मेरा लागि यो यात्राको अंश बन्न पाउनु र एउटा क्रिकेट खेलाडी भनेर चिनिनु नै सबैभन्दा ठूलो आत्मसन्तुष्टि हो ।

सन्दीप क्रिकेटका उर्वर खेलाडी हुन्, उनले क्रिकेट खेल्न पाउनुपर्छ : अध्यक्ष चन्द

काठमाडौं, १४ फागुन । नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली राष्ट्रिय क्रिकेट टिममा पूर्व कप्तान सन्दीप लामिछानेले क्रिकेटका उर्वर खेलाडी भएको र उनले क्रिकेट खेल्न पाउनुपर्ने बताएका छन्। आइतबारबाट सुर्खेतमा सुरु भएको क्यानको साधारणसभामा बोल्दै अध्यक्ष चन्दले सन्दीप क्रिकेटका उर्वर खेलाडी भएको हुनाले क्रिकेट खेल्न पाउनुपर्ने बताएका हुन्। उनले भने, ‘सन्दीप क्रिकेटको उर्वर खेलाडी […]

पहिलो खेलको लागि ११ नेपाली क्रिकेट खेलाडी मात्र!

काठमाडौं (हाम्रो खेलकुद) – केन्यासँग सिरिज खेल्न जाने तीव्र गतिका बलर सोमपाल कामीसहित पाँच खेलाडी र दुई अफिसलको भिसा नआउँदा नेपालमै रोकिएका छन् । नेपाली क्रिकेट टोलीका ११ सदस्य खेलाडी सोमबार नै केन्यातर्फ प्रस्थान गरेपनि पाँच खेलाडी भने भिसा नआउँदा जान नपाएका हुन् । सोमपाल कामी, अलराउन्डर बसिर अहमद, साहब आलम, अलराउन्डर आदिल अन्सारी र […]

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा क्रिकेट खेलाडी छनोटको सुरुवात

मदन भण्डारी स्पोर्ट्स एकेडेमी क्रिकेट विभागले  ट्यालेन्ट हन्टमार्फत देशभरीबाट क्रिकेट खेलाडी छनोटको सुरुवात गरेको छ । बिहीबार प्रदेश १ स्थित मोरङको बिराटनगरबाट विभागले “अन्डर १८ ईमर्जिङ्ग स्टार क्रिकेट टुर्नामेन्ट २०७९”...

क्रिकेट खेलाडी र कर्मचारीको तलब बढ्यो, कसकाे कति ?

काठमाण्डाै – नेपाली क्रिकेट खेलाडी र मैदानका कर्मचारीको तलब बढेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठकले केन्द्रीय सम्झौतामा रहेका पुरुष तथा महिला खेलाडी र क्यान अन्तर्गतका मैदानमा काम गर्ने कर्मचारीको तलब बढाउने निर्णय गरेको हो ।  क्यानले पुरुष खेलाडीको सबै ग्रेडमा समान मासिक १० हजार रुपैयाँका दरले बढाएको छ । यसअघि 'ए' ग्रेडका खेलाडीले ५० हजार, 'बी' ग्रेडका खेलाडीले ४० हजार र 'सी' ग्रेडका पुरुष खेलाडीले ३० हजार रुपैयाँ पाउँदै आएका थिए ।  त्यस्तै महिलातर्फ 'स...

दुई वर्षमा १० हजार दक्ष क्रिकेट खेलाडी उत्पादन गरिने

मालव्यून क्रिकेट क्लब संयुक्त अधिराज्य अमेरिका र नेपाल क्रिकेट फाउण्डेशनले आगामी दुई वर्षभित्र १० हजार विद्यालयस्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कार्य सुरु गरेको छ ।    फाउण्डेशनद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ को मोरङ,  धनकुटा र मधेश प्रदेशका आठ जिल्लाका विद्यालयस्तरका युवायुवतीलाई क्रिकेटसम्बन्धी दक्षता अभिवृद्धि गर्न प्रयोगात्मक प्रशिक्षण र सिद्धान्तसम्बन्धी ज्ञान दिने जानकारी दिइएको छ ।मेलव्यून क्लबका निर्देशक एन्गुस बेरीले आगाम

असन्तुष्ट क्रिकेट खेलाडी खेलमा फर्किन तयार

१८ पुस, काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले गरेको कारबाहीपछि असन्तुष्ट खेलाडी राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी हुन तयार भएका छन् । आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, मुख्य प्रशिक्षक पुबुदु दशानायके र  कप्तानबाट हटाइएका खेलाडी ज्ञानेन्द्र मल्लसहितको छलफलपछि खेलाडीहरु यथाअवस्थामा नै बन्द प्रशिक्षणमा फर्किन तयार भएका हुन् । […]

क्रिकेट खेलाडी संघ नेपालले गर्यो कवितालाई सहयोग

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले कविता गौतमको उपचारका लागि १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सिप्यानले विज्ञप्ति जारी गर्दै आर्थिक सहयोगको घोषणा गरेको हो ।क्रिकेटर कविता चोटका कारण अहिले मैदानबाहिर छिन् ।

तालिबानले कब्जा जमाएपछि लुकेर बस्दैछन् अफगान महिला क्रिकेट खेलाडी

१८ भदौ, काठमाडौं ।  काबुलमा तालिबानले आफ्नो कब्जा जमाएपछि अफगानिस्तानका अधिकांश महिला क्रिकेट खेलाडीहरु लुकेर बस्‍न बाध्‍य भएका छन् । महिला क्रिकेट खेलाडी टीमप्रति तालिबानले आफ्नो निगरानी बढाएपछि उनीहरु लुकेर बस्न बाध्य भएका हुन् । अफगानिस्तानका महिला क्रिकेट खेलाडी (नाम परिवर्तन) एसेलले भनिन्, ‘हामीहरु ह्वाट्स एपमा प्रत्‍येक रात आफ्ना समस्याहरु एकअर्कालाई सेयर गर्छौं र एउटा योजनामा कुरा गर्छौ ।  अब […]