दुई वर्षपछि विनोद टी–२० टोलीमा फर्किए

विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी दुई वर्षपछि राष्ट्रिय टी–२० क्रिकेट टोलीमा फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)का लागि घोषणा गरेको टोलीमा भण्डारीले स्थान बनाएका हुन् ।...