विनोद : टियु मैदानका अविरल हार्ड हिटर

काठमाडौं (हाम्रो खेलकुद) – विनोद भण्डारी नेपाली क्रिकेटका उत्कृष्ट विकेटकिपर तथा आक्रामक ब्याट्सम्यान हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो समय ब्याटबाट अपेक्षा अनुसार प्रदर्शन हुन नसकेपनि किपरको भूमिकामा अब्बल मानिन्छन् । घरेलु क्रिकेटमा जमेका विनोदबाट अन्तर्राष्ट्रिय क्रिकेटमा त्यसै अनुरुप अपेक्षा भएपनि प्रदर्शन ठिक विपरित छ । त्यसैले उनको आलोचना हुने गर्दछ । आलोचना त्यसको हुन्छ जसबाट […]