पछिल्ला दिनहरूमा आम सञ्चारका माध्यम र सामाजिक सञ्जालहरूमा स्थानीय तहको नीति तथा कार्यक्रम र बजेटका विषयमा बाक्लै रूपमा चर्चा भइरहेको छ । असार महिना स्थानीय तहको बजेट पेस हुने र पारित हुनुपर्ने महिना भएकाले यससम्बन्धी चर्चाले स्थान पाएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले असार १० गतेभित्र स्थानीय तहको सभामा बजेट पेस गर्नुपर्ने […]