लमजुङमा दलका उम्मेदवारलाई स्वतन्त्रको चुनौती

लमजुङ– लमजुङमा नेकपा एमाले र माओवादी केन्द्रका ‘हेबीवेट’ नेताको भिडन्तमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चुनौती बनेर उभिएका छन् । पुराना पार्टीका केही परम्परागत मतदातालाई आफूतिर आकर्षण गर्दै ‘घण्टी’ चुनाव चिन्हका स्वतन्त्र पार्टीका उम्मेदवार धर्म केसी ठूला पार्टीका उम्मेदवारप्रति चुनौती बनेका हुन् ।  गत स्थानीय तहको मतपरिणाम हेर्दा जिल्लामा सत्ता गठबन्धन र एमालेको मत बराबरीको हाराहारीमा […]

सम्बन्धित सामग्री

लमजुङको मतगणनास्थलमा तारजाली र सीसी क्यामरा जडान

लमजुङमा निर्वाचन प्रचारको समय सकिएसँगै सुरक्षा चुनौतीलाई हेरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका राख्ने र मतगणना स्थान तयार पारेको छ । जिल्ला समन्वय समितिको सभाहलभित्र तयार पारिएको मतगणनास्थलमा तारजाली र पेटिका राख्ने ठाउँमा सीसीटीभी क्यामरा जडान गरिएको छ ।मतगणनास्थलमा दलका उम्मेदवाररप्रतिनिधिलाई बस्ने व्यवस्था तारजालीभन्दा बाहिर बनाइएको छ । मतपेटिका राख्ने ठाउँका लागि चारवटा कोठा व्यवस्थापन गरिएको छ ।प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले मतगणना हुने बेला सुरक्षा चुनौती थपिने भन्दै स

लमजुङमा हात्तीपाइले रोग निवारणमा अझै चुनौती

लमजुङमा हात्तीपाईले रोग निवारणका लागि चुनौती देखिएको छ । जिल्लामा १२ चरणसम्म हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने अभियान चलेपनि लक्ष्य अनुरुप नियन्त्रण नभएको तथ्यांकले देखाएको छ ।राष्ट्रिय अभियान अन्तर्गत लमजुङमा १२औँ चरणमा अघिल्लो वर्ष हात्तीपाईले रोग विरुद्धको औषधि खुवाइएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार ६ चरणमा अभियान सकिने भएपनि लमजुङमा अझै जोखिम रहेको भन्दै […]

लमजुङमा १३औं पटक हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै, रोग नियन्त्रण चुनौतीपूर्ण

लमजुङमा हात्तीपाइले रोग नियन्त्रण चुनौतीपूर्ण बनेको छ। जिल्लामा रोग नियन्त्रणका लागि सन् २००९ देखि कार्यक्रम लागू भएतापनि न्यूनीकरण नहुँदा रोग नियन्त्रण गर्न चुनौती बढेको हो। हात्तीपाइले रोग नियन्त्रणका लागी सरकारी अभियानसमेत...

११ चरणको औषधि खाइसक्दा पनि पर्वतबाट हटेको छैन हात्तीपाइले

पर्वत : कोरोना कहरलाई नियन्त्रणमा राख्नुपरेको चुनौतीको बीचमा पनि स्वास्थ्य कार्यालय पर्वतलाई हात्तीपाइले रोगको जोखिम न्यूनीकरण अर्को ठूलो चुनौती बनेको छ। छिमेकी जिल्ला म्याग्दीमा ६ चरणमा औषधि खुवाएपछि हात्तीपाइले रोगको औषधि खुवाउनु नपर्ने अवस्था भयो तर पर्वतमा चैत २० गतेबाट १२ औँ चरणमा पुन: औषधि खुवाउने अभियान सुरु हुँदै छ। यो अवस्था रहनु स्वास्थ्य क्षेत्रको लागि चुनौती बनेको छ। हुन त पर्वत जस्तै गण्डकी प्रदेशकै अन्य दुई जिल्ला बागलुङ र लमजुङमा पनि यो पटक पनि औषधि खुवाउने अभियान चल्दै छ। स्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अ...

होमस्टे व्यवस्थापनमा चुनौती

लमजुङमा पर्यटक भित्र्याउने माध्यम बनेको घरवास कार्यक्रम (होमस्टे) व्यवस्थापन पछिल्लो समय चुनौती बन्दै गएको छ । प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण लमजुङ हजारौँ स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनेपनि जनशक्ति, सीप र क्षमता नहुँदा व्यवस्थापनमा चुनौती देखिएको हो ।