ज्ञानेन्द्रको घमण्डले राजतन्त्र ढल्यो र गणतन्त्र आयो । केपी ओलीको घमण्डले सात दशकदेखिको चाहनास्वरूप प्राप्त भएको राजनैतिक स्थिरता गुम्यो । नेपाली राजनीति पुनः अस्थिरताको भूमरीमा फस्यो भन्ने चर्चालाई स्थानीय निर्वाचनले पुष्टि गरेको छ ।
बासिंगटन डिसी – अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवारका लागि धेरैले दाबी सुरु गरेका छन्। यसैक्रममा पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि रिपब्लिकन पार्टीको पक्षबाट राष्ट्रपतिको उम्मेदवारीका लागि दाबी प्रस्तुत गरेका छन्। पेन्सले स्थानीय समय अनुसार मनोनयनका लागि कागजी कार्य पूरा गरेका हुन्। पेन्सको दाबिले रिपब्लिकन पार्टी भित्रका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको […]
देशमा बिस्तारै संघीय संसद् र प्रदेशसभा निर्वाचनको माहोल देखिन थालेको छ । स्थानीय तह निर्वाचन सम्पन्न भएको केही महिनामात्रै बितेको भए तापनि संवैधानिक प्रावधानअनुरूप तत्कालै संघीय संसद् र प्रदेशसभाको निर्वाचन गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष नै आवधिक निर्वाचन हो । यही कारण निर्वाचनमा गरिने खर्चलाई अन्यथा मान्न मिल्दैन । तथापि, […]
बेलायतको स्थानीय चुनावमा प्रधानमन्त्री बोरिस जोनसन नेतृत्वको कन्जरभेटिभ दललाई झट्का लागेको छ ।
जोनसन नेतृत्वको दलले झन्डै पाँच सय सिट र ११ वटा प्रमुख काउन्सिलमा आफ्नो पकड गुमाएको बीबीसीले जनाएको छ । बेलायतमा आम चुनाव हुन दुई वर्ष बाँकी छ । तर यो चुनावी नतिजाले कन्जरभेटिभ दलको भविष्यमा चुनौती थपिएको छ ।
प्रतिपक्ष दल लेबर नेता केर स्टार्मरले आफ्नो दल संसदीय चुनावका लागि जितको बाटोमा लागिसकेको प्रतिक्रिया दिनुभएको छ ।
नेपालीमूलका पाँच जना विजयी
बेलायतका विभिन्न काउन्सिलबाट उम्मेदवा...
स्थानीय तहको निर्वाचन आचारसंहिता विपरित निर्वाचन परिचालन कमिटिको संयोजक बनेर चुनावी प्रचारमा हिँडेको र आयोगलाई नै कारबाही गर्न चुनौती दिएको भन्दै उनीविरुद्ध उजुरी परेको हो।...
प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै छन् । गृह जिल्लासमेत रहेको झापामा चुनावी सभालाई सम्बोधन गर्न ओली बिहान १० बजे जाने भएका हुन् । युवा नेता इन्द्र भण्डारीका अनुसार अध्यक्ष ओलीले जिल्लाको भद्रपुर, विर्तामोड र धुलाबारीमा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । स्थानीय तह निर्वाचन आउन भने १० दिन बाँकी छ । अध्यक्ष ओलीलाई गृह जिल्लामा निर्वाचन जिताउन पाँच दलीय गठबन्धन र राप्रपाका कारण चुनौती थपिँदै गएको छ। उनको गृह नगर दमकमा पाँच दलीय गठबन्धनले राप्
काठमाडौँ । प्रमुख जिल्ला अधिकारी(प्रजिअ) हरूले स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरूका अस्वस्थ प्रतिस्पर्धा र आन्तरिक कलह तथा विवाद प्रमुख चुनौतीका रूपमा देखा परेको बताएका छन् । शान्ति सुरक्षाको स्थिति देशभर सामान्य रहे पनि दलहरूकै अस्वस्थ चुनावी गतिविधि नै निर्वाचन सुरक्षा चुनौती रहेको प्रजिअहरुले उल्लेख गरेका छन् । गृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका उच्च अधिकारी र […]
देशभरको स्थानीय तहमा चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरेको सत्ता गठबन्धनलाई स्थानीय तहमा सहमति जुटाउन कठिन देखिएको छ। केन्द्रको निर्देशन कार्यान्वयनमा चुनौती देखा परिरहेका बेला काठमाडौँ जिल्लाको पनि सत्ता गठबन्धनबीच आ-आफ्नो अडानले विवाद देखिएको छ। काठमाडौँका स्थानीय तहमा गर्ने चुनावी तालमेलबारे सहमति खोज्न बसेको सत्तारुढ दलहरूको बैठक बिना निष्कर्ष टुङ्गिएको छ।नेपाली काँग्रेस काठमाडौँका जिल्ला सभापति सबुज बानियाँका अनुसार स्थानीय तहको नेतृत्व बाँडफाँटको विषयमा प्रारम्भिक छलफल भए पनि सहमति ज
वैशाख ३० गतेको स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा धरान उपमहानगरपालिकामा पनि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आआफ्नो चुनावी रणनीति बनाउन जुटेका छन्। स...
म्याग्दी : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिबेला राजनीतिक दलका नेताहरू चुनावी दौडधुपमा छन्। विभिन्न दलका नेताहरू आ–आफ्नो पार्टीको पक्षमा जनमत बलियो बनाउन दौडधुप सुरु गरेका हुन्।सत्ता गठबन्धनका दलहरू, नेकपा एमाले र अन्य दल आफ्नै किसिमले चुनावी अभियानमा लागेका छन्। एमालेले सत्ता गठबन्धनलाई समेत चुनौती दिँदै आएको छ। स्थानीय तहको चुनावी माहोल बनाउन एमाले, कांग्रेस र माओवादीका नेताहरू जिल्ला व्यापी रूपमा हिँडिरहेका छन्।नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा