प्रहरीको दसैँ सुरक्षा तयारी : काठमाडौंका ९ ठाउँमा  हेल्प डेस्क, डेरामा बस्नेको फोटोसहितको विवरण राख्न आग्रह

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैँ, तिहार र छठलाई केन्द्रित गरेर सुरक्षा योजना लागु गरेको छ । चाडपर्वमा हुने अपराधका घटना न्यूनीकरण गर्न प्रहरीले घरधनीहरुलाई डेरामा बस्ने र घरमा काम गर्नेहरुको फोटोसहितको विवरण राख्न सार्वजनिक सूचना जारी गरेको छ ।अपराधका सूचना दिन १९ बुँदे ‘अनुरोध पत्र’ सार्वजनिक गर्दै काठमाडौं प्रहरीले दसैँ, तिहारको सुरक्षाका लागि ३३ सय सुरक्षाकर्मी परिचालन गरेको छ । काठमाडौं छाड्ने र विदेशबाट घर फर्किनेहरुको सहजताका लागि काठमाडौंका ९ ठाउँमा हेल्प डेस्क

सम्बन्धित सामग्री

जमुनाहा नाकामा हेल्प डेस्क

नेपालगञ्ज– नेपालगन्ज उद्योग वाणिज्य संघले सीमा नाकामा एक सय रुपैयाँ भन्दा बढीको सामान आयातमा हुने चेकजाँचलाई सघाउन जमुनाहा नाकामा हेल्प डेस्क स्थापना गरेको छ । ‘स्वदेशमा खरिदारी गरौं, देशको अर्थतन्त्र सबल बनाऔं’ भन्ने नाराका साथ भन्सारमा सचेतना तथा सहजीकरणसँगै हेल्प डेस्क स्थापना गरेको हो । यसअघि पटक पटक भन्सार कार्यालय, जिल्ला प्रशासन, अर्थमन्त्री र प्रधानमन्त्रीसमेतलाई […]

इन्जिनियरिङ विद्यार्थीहरूका लागि नि:शुल्क हेल्प डेस्क सुचारु

इन्जिनियरिङ विद्यार्थीहरूको लागि नि: शुल्क हेल्प डेस्क सुरु भएको छ । सोमबारदेखि सोल्टीमोडमा सुरु भएको  हेल्प डेस्कमा इन्जिनियरिङ कार्यक्रमहरू, छात्रवृत्ति योजनाहरू र प्रवेश फारम भर्ने  काममा सहयोग गर्ने गरिएको छ । यस्तै मार्गदर्शन, समर्थन र समस्या समाधानहरू प्रदान गर्ने लक्ष्य रहेको आयोजक संस्थाले जनाएको छ ।  विज्ञबाट आकांक्षीहरूलाई सशक्तीकरण गर्दै सोमबारदेखि...

कोरोना सङ्क्रमण न्यूनीकरण गर्न जुम्लामा एकीकृत हेल्प डेस्क

कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जुम्लामा एकीकृत सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ । कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको निर्णयानुसार जिल्ला प्रशासन कार्यालय अगाडि हेल्प डेस्क स्थापना गरिएको हो । उक्त डेस्कबाट कोभिड– १९ विरुद्धको खोप लगाउने, शङ्कास्पद व्यक्तिका लागि आरडिटी र एन्टिजेन परीक्षण गर्ने, मास्क बैङ्कको व्यवस्था गर्ने र ज्वरो मापन तथा कोभिड–१९ बारेमा …

जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना

जुम्ला : कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना गरिएको  छ। जिल्ला विपत व्यवस्थापन समितिको निर्णयअनुसार जुम्ला बजारमा हेल्प डेस्क स्थापना गरिएको हो।हेल्प डेस्क कोरोनाको खोप लगाउन नपाएका नागरिकलाई खोप लगाउने, कोरोना संक्रमणको शंका लागेका व्यक्तिलाई एन्टिजन परीक्षण गर्ने व्यवस्था गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले बताए। यस्तै‚ मास्क नलगाएकालाई लगाउन अनुरोध गर्दै वितरण पनि गरिएको छ।चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा, कर्णाली स्वास्थ

कोरोना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना

जुम्ला– कोरोनाभाइरसको संक्रमण बढेसँगै जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितिको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय अगाडि हेल्प डेस्क स्थापना एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको हो ।उक्त शिविरबाट कोरोनाको खोप लगाउन नपाएका नागरिकलाई खोप लगाउने, कोरोनाको शंका लागेका व्यक्तिलाई एन्टिजेन परीक्षण गर्ने गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले बताए । मास्क […]

जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना

कोरोनाको तस्रो लहरको संक्रमणलाई मध्येनजर गर्दै जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना गरिएको छ। जिल्ला प्रशासन कार्यालय अगाडी एकीकृत हेल्प डेस्क स्थापना भएको हो।...

दलित समुदाय लक्षित ‘हेल्प डेस्क’ स्थापना गर्न मातहतका कार्यालयलाई गृहको निर्देशन

दलित समुदाय लक्षित ‘हेल्प डेस्क’ स्थापना गर्न मातहतका कार्यालयलाई गृह मन्त्रालयले निर्देशन दिएको छ। गृह मन्त्रालय मातहतका निकायबाट प्रदान गरिने सेवामा दलित समुदायको सर्वसुलभ पहुँच र समान सेवा प्रदान गर्न...

अखिल (क्रान्तिकारी) ले सुरु गर्यो कोभिड हेल्प डेस्क

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले कोभिड हेल्प डेस्क सुरु गरेको छ। कोरोनाको दोस्रो लहरका कारण मुलुकको अवस्था भयावह र  त्रासदीपूर्ण बनेकाले कोभिड संकटमा सामान्य सहयोग पुर्याउने हेतुले कोभिड हेल्प डेस्क सुरु गरिएको सो संगठनले जनाएको छ ।क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले एक विज्ञप्ति जारी गरी उपचारका लागि अस्पतालका बेड, आईसीयू, भेन्टिलेटर नपाएर दैनिक सयौं संक्रमितहरु मृत्युवरण गर्न बाध्य भएको र अक्सिजनको अभावमा अस्पताल,आईसोलेसन र क्वारेन्टाईन वधशाल

महासंघले स्थापना गर्यो 'हेल्प डेस्क'

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले कोभिड-१९ हेल्प डेस्क स्थापना गरेको छ। महासंघले कोरोना संक्रमितलाई सहयोग गर्न डेस्क स्थापना गरेको हो। यसैगरी, महासंघले नागरिकको जीवन रक्षाका लागि भन्दै महासंघका प्रतिनिधिहरुबीच जिम्मेवारी बाँडफाँड गरेको छ। यसको समन्वय वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका छन्।

महासंघले स्थापना गर्यो 'हेल्प डेस्क'

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले कोभिड-१९ हेल्प डेस्क स्थापना गरेको छ। महासंघले कोरोना संक्रमितलाई सहयोग गर्न डेस्क स्थापना गरेको हो। यसैगरी, महासंघले नागरिकको जीवन रक्षाका लागि भन्दै महासंघका प्रतिनिधिहरुबीच जिम्मेवारी बाँडफाँड गरेको छ। यसको समन्वय वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका छन्।