कोरोना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना

जुम्ला– कोरोनाभाइरसको संक्रमण बढेसँगै जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितिको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय अगाडि हेल्प डेस्क स्थापना एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको हो ।उक्त शिविरबाट कोरोनाको खोप लगाउन नपाएका नागरिकलाई खोप लगाउने, कोरोनाको शंका लागेका व्यक्तिलाई एन्टिजेन परीक्षण गर्ने गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले बताए । मास्क […]

सम्बन्धित सामग्री

कोरोना सङ्क्रमण न्यूनीकरण गर्न जुम्लामा एकीकृत हेल्प डेस्क

कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जुम्लामा एकीकृत सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ । कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको निर्णयानुसार जिल्ला प्रशासन कार्यालय अगाडि हेल्प डेस्क स्थापना गरिएको हो । उक्त डेस्कबाट कोभिड– १९ विरुद्धको खोप लगाउने, शङ्कास्पद व्यक्तिका लागि आरडिटी र एन्टिजेन परीक्षण गर्ने, मास्क बैङ्कको व्यवस्था गर्ने र ज्वरो मापन तथा कोभिड–१९ बारेमा …

जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना

जुम्ला : कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना गरिएको  छ। जिल्ला विपत व्यवस्थापन समितिको निर्णयअनुसार जुम्ला बजारमा हेल्प डेस्क स्थापना गरिएको हो।हेल्प डेस्क कोरोनाको खोप लगाउन नपाएका नागरिकलाई खोप लगाउने, कोरोना संक्रमणको शंका लागेका व्यक्तिलाई एन्टिजन परीक्षण गर्ने व्यवस्था गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले बताए। यस्तै‚ मास्क नलगाएकालाई लगाउन अनुरोध गर्दै वितरण पनि गरिएको छ।चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा, कर्णाली स्वास्थ

जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना

कोरोनाको तस्रो लहरको संक्रमणलाई मध्येनजर गर्दै जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना गरिएको छ। जिल्ला प्रशासन कार्यालय अगाडी एकीकृत हेल्प डेस्क स्थापना भएको हो।...