इन्जिनियरिङ विद्यार्थीहरूको लागि नि: शुल्क हेल्प डेस्क सुरु भएको छ । सोमबारदेखि सोल्टीमोडमा सुरु भएको हेल्प डेस्कमा इन्जिनियरिङ कार्यक्रमहरू, छात्रवृत्ति योजनाहरू र प्रवेश फारम भर्ने काममा सहयोग गर्ने गरिएको छ । यस्तै मार्गदर्शन, समर्थन र समस्या समाधानहरू प्रदान गर्ने लक्ष्य रहेको आयोजक संस्थाले जनाएको छ ।
विज्ञबाट आकांक्षीहरूलाई सशक्तीकरण गर्दै सोमबारदेखि...