जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना

जुम्ला : कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना गरिएको  छ। जिल्ला विपत व्यवस्थापन समितिको निर्णयअनुसार जुम्ला बजारमा हेल्प डेस्क स्थापना गरिएको हो।हेल्प डेस्क कोरोनाको खोप लगाउन नपाएका नागरिकलाई खोप लगाउने, कोरोना संक्रमणको शंका लागेका व्यक्तिलाई एन्टिजन परीक्षण गर्ने व्यवस्था गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले बताए। यस्तै‚ मास्क नलगाएकालाई लगाउन अनुरोध गर्दै वितरण पनि गरिएको छ।चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा, कर्णाली स्वास्थ

सम्बन्धित सामग्री

जमुनाहा नाकामा हेल्प डेस्क

नेपालगञ्ज– नेपालगन्ज उद्योग वाणिज्य संघले सीमा नाकामा एक सय रुपैयाँ भन्दा बढीको सामान आयातमा हुने चेकजाँचलाई सघाउन जमुनाहा नाकामा हेल्प डेस्क स्थापना गरेको छ । ‘स्वदेशमा खरिदारी गरौं, देशको अर्थतन्त्र सबल बनाऔं’ भन्ने नाराका साथ भन्सारमा सचेतना तथा सहजीकरणसँगै हेल्प डेस्क स्थापना गरेको हो । यसअघि पटक पटक भन्सार कार्यालय, जिल्ला प्रशासन, अर्थमन्त्री र प्रधानमन्त्रीसमेतलाई […]

त्रिविको परीक्षा नियन्त्रण कार्यालयमा हेल्प डेस्क स्थापना

११ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले हेल्पडेस्क सञ्चालनमा ल्याएको छ । कार्यालयले विद्यार्थी तथा अन्य सरोकारवालाको लागि कार्यलयको सोधपुछ शाखामा सहायता कक्षा (हेल्प डेस्क) सञ्चालनमा ल्याएको जनाएको छ । कार्यालयले सूचना जारी गर्दै कार्यालयले प्रवाह गर्ने सेवाका विषयमा कार्यालय समयभित्र हटलाइन नम्बर ०१४२७७५८५ मा सम्पर्क गरी बुझ्न सकिने जनाएको छ । […]

कोरोना सङ्क्रमण न्यूनीकरण गर्न जुम्लामा एकीकृत हेल्प डेस्क

कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जुम्लामा एकीकृत सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ । कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको निर्णयानुसार जिल्ला प्रशासन कार्यालय अगाडि हेल्प डेस्क स्थापना गरिएको हो । उक्त डेस्कबाट कोभिड– १९ विरुद्धको खोप लगाउने, शङ्कास्पद व्यक्तिका लागि आरडिटी र एन्टिजेन परीक्षण गर्ने, मास्क बैङ्कको व्यवस्था गर्ने र ज्वरो मापन तथा कोभिड–१९ बारेमा …

कोरोना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना

जुम्ला– कोरोनाभाइरसको संक्रमण बढेसँगै जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितिको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय अगाडि हेल्प डेस्क स्थापना एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको हो ।उक्त शिविरबाट कोरोनाको खोप लगाउन नपाएका नागरिकलाई खोप लगाउने, कोरोनाको शंका लागेका व्यक्तिलाई एन्टिजेन परीक्षण गर्ने गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले बताए । मास्क […]

जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना

कोरोनाको तस्रो लहरको संक्रमणलाई मध्येनजर गर्दै जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना गरिएको छ। जिल्ला प्रशासन कार्यालय अगाडी एकीकृत हेल्प डेस्क स्थापना भएको हो।...

दलित समुदाय लक्षित ‘हेल्प डेस्क’ स्थापना गर्न मातहतका कार्यालयलाई गृहको निर्देशन

दलित समुदाय लक्षित ‘हेल्प डेस्क’ स्थापना गर्न मातहतका कार्यालयलाई गृह मन्त्रालयले निर्देशन दिएको छ। गृह मन्त्रालय मातहतका निकायबाट प्रदान गरिने सेवामा दलित समुदायको सर्वसुलभ पहुँच र समान सेवा प्रदान गर्न...

‘हेल्प डेस्क’ स्थापना गर्न गृहको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले मन्त्रालय मातहतका निकायबाट प्रदान गरिने सेवामा दलित समुदायको पहुँच र ससम्मान सेवा प्राप्त गर्ने अधिकारको सुनिश्चितता हुने गरी ‘हेल्प डेस्क’ स्थापना गर्न निर्देशन दिएको छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि मन्त्रालयको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाले सबै जिल्ला प्रशासन कार्यालयलाई सिधै र नेपाल प्रहरीका मुलुकभरका सबै निकायलाई प्रधान कार्यालय नक्सालमार्फत […]

दलित अधिकारको सुनिश्चितता हुनेगरी ‘हेल्प डेस्क’ स्थापना गर्न मन्त्रालयको सर्कुलर

गृह मन्त्रालयले मन्त्रालय मातहतका निकायबाट प्रदान गरिने सेवामा दलित समुदायको सर्वसुलभ पहुँच र स–सम्मान सेवा प्राप्त गर्ने अधिकारको सुनिश्चितता हुनेगरी ‘हेल्प डेस्क’ स्थापना गर्न निर्देशन दिएको छ । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि मन्त्रालयको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाले सबै जिल्ला प्रशासन कार्यालयलाई सिधै र नेपाल प्रहरीका मुलुकभरका सबै निकायलाई प्रहरी प्रधान कार्यालय नक्सालमार्फत मन्त्रालय मातहतका निकायबाट प्रदान गरिने सेवामा दलित समुदायको सर्वसुलभ पहुँच र

महासंघले स्थापना गर्यो 'हेल्प डेस्क'

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले कोभिड-१९ हेल्प डेस्क स्थापना गरेको छ। महासंघले कोरोना संक्रमितलाई सहयोग गर्न डेस्क स्थापना गरेको हो। यसैगरी, महासंघले नागरिकको जीवन रक्षाका लागि भन्दै महासंघका प्रतिनिधिहरुबीच जिम्मेवारी बाँडफाँड गरेको छ। यसको समन्वय वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका छन्।

महासंघले स्थापना गर्यो 'हेल्प डेस्क'

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले कोभिड-१९ हेल्प डेस्क स्थापना गरेको छ। महासंघले कोरोना संक्रमितलाई सहयोग गर्न डेस्क स्थापना गरेको हो। यसैगरी, महासंघले नागरिकको जीवन रक्षाका लागि भन्दै महासंघका प्रतिनिधिहरुबीच जिम्मेवारी बाँडफाँड गरेको छ। यसको समन्वय वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका छन्।