काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले कोभिड हेल्प डेस्क सुरु गरेको छ। कोरोनाको दोस्रो लहरका कारण मुलुकको अवस्था भयावह र त्रासदीपूर्ण बनेकाले कोभिड संकटमा सामान्य सहयोग पुर्याउने हेतुले कोभिड हेल्प डेस्क सुरु गरिएको सो संगठनले जनाएको छ ।क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले एक विज्ञप्ति जारी गरी उपचारका लागि अस्पतालका बेड, आईसीयू, भेन्टिलेटर नपाएर दैनिक सयौं संक्रमितहरु मृत्युवरण गर्न बाध्य भएको र अक्सिजनको अभावमा अस्पताल,आईसोलेसन र क्वारेन्टाईन वधशाल