सुकुमबासीको विरोध प्रदर्शन जारी, घेरे काठमाडौं महानगरको कार्यालय

काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासीहरुले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्। धेरै संख्यामा जम्मा भएका सुकुमबासीहरुले आफूहरुलाई बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेकोमा विरोध प्रदर्शन गरेका हुन्। महानगरपालिकाले सोमबार...

सम्बन्धित सामग्री

इरानमा पाँचौँ दिन पनि व्यापक प्रदर्शन जारी, हिजाबमाथिको विवाद गहिरिँदै

महसा अमिनी नामक महिलाको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा सुरु भएको विरोध प्रदर्शन रोकिने छाँटकाँट छैन । इरानका विभिन्न सहरमा लगातार पाँचौँ दिन पनि प्रदर्शन जारी छ । बीबीसीले तेहरान, तालेश, मशाद, जेहेदान, अहवाज, सिर्जन, अमोल, केशम र नौशहर लगायतका शहरहरूबाट भिडियोहरू प्राप्त गरेको छ ।यी आन्दोलनमा ‘तानाशाहको मृत्यु होस्’ लगायतका नारा लगाइँदैछन् । यो नारा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको लागि लगाइएको थियो । पाँचौं दिन पनि जारी आन्दोलनमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो

मुल्यवृद्धि फिर्ता लिन माग गर्दै मसाल जुलुस र पुत्ला दहन

सरकारले पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन जारी राखेका छन् । एमाले निकट अनेरास्ववियुले मंगलबार मसाल जुलुस र नेकपा एकीकृत  समाजवादी निकटको अनेरास्ववियूले समेत विरोध प्रदर्शन गरेको हो...

बारको विरोध प्रदर्शन जारी

काठमाडौं–न्यायलयको शुद्धीकरण र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एसोसियसनले मंगलबार पनि विरोध प्रदर्शन गरेको छ । यसअघि सर्वोच्च परिसरमा विरोध गर्दै आएको बारले मंगलबारदेखि भने बारको प्राङ्गणमा विरोध जनाएको हो । न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायधिश राजीनामा देउ भन्दै कालोपट्टी सहित विरोध गरिएको बारले जनाएको छ । बारका अध्यक्ष […]

क्यानडामा ट्रक चालकहरुको प्रदर्शन जारी

काठमाडौं । क्यानडाको राजधानी ओटावामा ट्रक चालकहरुले दोस्रो दिन पनि विरोध प्रदर्शन जारी राखेका छन् । ट्रक चालकका लागि लागु गरिएका नियमहरुप्रति असन्तुष्टि जनाउँदै आएका उनीहरुले ती नियमहरु खारेज गर्न माग गर्दै प्रदर्शन जारी राखेका हुन् । राजधानी ओटावामा स्वतन्त्रताका लागि भन्दै आयोजना गरिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारी सहभागी भएका छन् । अमेरिका र क्यानडाको सीमा […]

प्रधानन्यायाधीशविरुद्ध बारको विरोध प्रदर्शन जारी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको विरोध प्रदर्शन जारी रहेको छ । प्रधानन्यायाधीशविरुद्धको दोस्रो चरणअन्तर्गत हातमा कालो पट्टी बाँधेर सर्वोच्च अदालत प्रांगणमा दुई घण्टा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको नेपाल बारले जनाएको छ ।

नेपाल बार एशोसिएशनको विरोध प्रदर्शन जारी

काठमाडौं, कार्तिक १५ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरूले आजपनि विरोध प्रदर्शन जारी राखेका छन्। आइतबारदेखि सर्वोच्च अदालतको परिसरमा नेपाल बार एशोसिएशनको नेतृत्वमा हातमा कालो पट्टी बाँधेर कानून व्यवसायी, बार अधिकारी, अधिवक्ता, वरिष्ठ अधिवक्ता लगायतले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै विरोध प्रदर्शन गर्दै आएका छन् । मन्त्रिपरिषद, संवैधानिक परिषद लगायतमा भाग मागेको, […]

अख्तियारविरुद्ध जसपाको प्रदर्शन जारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा सत्तारुढ जनता समाजवादी पार्टी नेपालले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामसहित प्रदेश २ का ८ वटै जिल्लाको सदरमुकाममा विरोध प्रदर्शन गरेका छन् । प्रदेश सरकारलाई बदनाम गरेर संघीयता समाप्त पार्ने षड्यन्त्रमा अख्तियार लागेको भन्दै जसपाले जनकपुरधामको मोटरसाइकल –यालीसहित नगर परिक्रमा गरेको हो ।जनकपुरधामको रेल्वे स्टेशनबाट निकालिएको सो जुलुसले भानु चोक, कदम चोक, विद्यापति मुरलीसर चोक,विश्वकर्मा चोक, जिरोमाईल, बजर

युनाइटेडका अमेरिकी मालिकविरुद्ध समर्थकको विरोध जारी

एजेन्सी। म्यानचेस्टर युनाइटेडका समर्थकले अमेरिकी मालिक माल्कम ग्लेजरविरुद्ध विरोध प्रदर्शन जारी राखेका छन्। २ मेमा हुने लिभरपुल र युनाइटेडबीचको खेल विरोध प्रदर्शनकै कारण स्थगित भएको थियो। जुन गएराति सम्पन्न भयो। युनाइटेड समर्थकले गएराति पनि ओल्ड ट्राफोर्ड रंगशालाबाहिर विरोध प्रदर्शन गरे। रंगशालाबाहिर विरोध प्रदर्शन भइरहँदा युनाइटेडले लिभरपुललाई ४–२ को नतिजा सुम्पियो। युरोपियन सुपर लिगमा सहभागी हुने निर्णयको विरोध गरेका हुन्।

युनाइटेडका अमेरिकी मालिकविरुद्ध समर्थकको विरोध जारी

एजेन्सी। म्यानचेस्टर युनाइटेडका समर्थकले अमेरिकी मालिक माल्कम ग्लेजरविरुद्ध विरोध प्रदर्शन जारी राखेका छन्। २ मेमा हुने लिभरपुल र युनाइटेडबीचको खेल विरोध प्रदर्शनकै कारण स्थगित भएको थियो। जुन गएराति सम्पन्न भयो। युनाइटेड समर्थकले गएराति पनि ओल्ड ट्राफोर्ड रंगशालाबाहिर विरोध प्रदर्शन गरे। रंगशालाबाहिर विरोध प्रदर्शन भइरहँदा युनाइटेडले लिभरपुललाई ४–२ को नतिजा सुम्पियो। युरोपियन सुपर लिगमा सहभागी हुने निर्णयको विरोध गरेका हुन्।