मुल्यवृद्धि फिर्ता लिन माग गर्दै मसाल जुलुस र पुत्ला दहन
सरकारले पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन जारी राखेका छन् । एमाले निकट अनेरास्ववियुले मंगलबार मसाल जुलुस र नेकपा एकीकृत समाजवादी निकटको अनेरास्ववियूले समेत विरोध प्रदर्शन गरेको हो...
काठमाडौँ : बालाकुमारी घटनामा दोषी औँल्याइएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्तीको माग गर्दै आज प्रदर्शन भएको छ।उनीमाथि कानुनी कारबाहीको माग गर्दै अनेरास्ववियुले त्रिचन्द्र क्याम्पस अगाडि मसाल जुलुस निकाल्दै प्रदर्शन गरेको हो। सो क्रममा उनीहरुले मन्त्री ज्वालाको पुत्ला दहन पनि गरेका थिए।
सिन्धुली । नागरिकता विद्येयक प्रमाणिकरणको विरुद्धमा बुधबार सिन्धुलीमाढीमा युवा विद्यार्थीले मसाल जुलुस प्रदर्शन गरेका छन । युवा विद्यार्थीले राष्ट्रपति रामचन्द्र पौडलको पुत्ला दहन समेत गरेका छन । नेकपा एमाले समर्थक युवा तथा विद्यार्थीले सिन्धुलीमाढीमा मसाल जुलुस प्रदर्शन गर्नुका साथै राष्ट्रपति रामचन्द्र पौडेलको पुत्ला दहन गरेका हुन । उनीहरुले वर्तमान सरकारलाई लेन्डुपको संज्ञा समेत दिए । […]
The post सिन्धुलीमा राष्ट्रपतिको पुत्ला दहन तथा मसाल जुलुस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
१७ माघ, काठमाडौं । स्थानीय तहको निर्वाचन गर्न माग गर्दै अनेरास्ववियूका विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । सोमबार अनेरास्ववियू निकट विद्यार्थीहरुले मसाल जुलुस प्रदर्शन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका हुन् । काठमाडौं प्रदर्शनी मार्गस्थित नेपाल मानविकी क्याम्पस (आर.आर) र पुतलीसडकस्थित शंकरदेव क्याम्पसका विद्यार्थीहरुले मसाल जुलुससहित प्रदर्शन गरेका छन् । उनीहरुले ‘स्थानीय तहको […]
९ जेठ, काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
नेविसंघका कार्यकर्ताले मसाल जुलुस र पुत्ला दहन गरेको हो …
प्रतिनिधिसभा विघटनको विरोधमा कलंकीमा आइतबार साँझ नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।नेविसंघकी महामन्त्री उर्मिला थपलियाको नेतृत्वमा मसाल जुलुस र पुत्ला दहन गरिएको हो । प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरी पुत्ला खोसेर तितरबितर पारेको थियो । प्रधानमन्त्री ओलीको सिफारिसमा असंवैधानिक रुपमा राष्ट्रपति भण्डारीले शुक्रबार मध्यराति संसद् विघटन गरेकी थिइन् । भण्डारी र ओलीको कदमको विरोधमा कांग्रेस, माओवादी केन्द्र, एमाले, जसपा, जनमोर्चा लगायत दल र तिनका भ्रातृ संघ संगठनहरु विरोधमा उत्रिएका छन् ।
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा विघटनको विरोधमा थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार एक सूचना जारी गर्दै उक्त पार्टीले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।थप आन्दोलनका कार्यक्रमहरुमा माघ २३ गते जिल्लास्तरमा जनप्रदर्शन गर्ने, २५ गते पुत्ला दहन गर्ने, २८ गते मसाल जुलुस गर्ने लगायत रहेका छन् ...
१६ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसद पुनर्स्थापनाको माग गर्दै माघ २९ गतेसम्म पुत्ला दहन/मसाल जुलुस लगायतका विरोध कार्यक्रम गर्ने भएको छ ।
शुक्रबार बसेको पदाधिकारी बैठकले प्रतिगमन विरोधी संघर्षलाई जारी राख्ने निर्णय गरेको …
प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेस रामेछापले आइतबार साँझ जिल्ला सदरमुकाम मन्थलीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ । स्थानीय देवकोटा चोकमा विभिन्न नारा लगाउँदै कंग्रेस कार्यकर्ताहरुले पुत्ला दहन गरेका हुन् । यसअघि बजारमा मसाल जुलुस प्रदर्शन गरिएको थियो ।