युनाइटेडका अमेरिकी मालिकविरुद्ध समर्थकको विरोध जारी

एजेन्सी। म्यानचेस्टर युनाइटेडका समर्थकले अमेरिकी मालिक माल्कम ग्लेजरविरुद्ध विरोध प्रदर्शन जारी राखेका छन्। २ मेमा हुने लिभरपुल र युनाइटेडबीचको खेल विरोध प्रदर्शनकै कारण स्थगित भएको थियो। जुन गएराति सम्पन्न भयो। युनाइटेड समर्थकले गएराति पनि ओल्ड ट्राफोर्ड रंगशालाबाहिर विरोध प्रदर्शन गरे। रंगशालाबाहिर विरोध प्रदर्शन भइरहँदा युनाइटेडले लिभरपुललाई ४–२ को नतिजा सुम्पियो। युरोपियन सुपर लिगमा सहभागी हुने निर्णयको विरोध गरेका हुन्।

सम्बन्धित सामग्री

अमेरिकी दूतावासद्वारा श्रीलङ्कामा हुने विरोध प्रदर्शन अघि प्रदर्शन चेतावनी जारी

श्रीलङ्कामा रहेको अमेरिकी दूतावासले कोलम्बोमा हुने शहरव्यापी विरोध प्रदर्शन अघि "प्रदर्शन चेतावनी" जारी गरेको छ। देशको आर्थिक अवस्थाको विरोध गर्न आइतबार कोलम्बो र वरपर धेरै प्रदर्शन र मार्चको योजना बनाइएको छ। "प्रदर्शनले कोलम्बो भित्रको यात्रालाई अझ कठिन बनाउने र दिनभर सडक बन्द र ट्राफिक जाम निम्त्याउने सम्भावना छ," अमेरिकी दूतावासले जनाएको छ।श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछिको सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ। यसले खाद्यान्न र बिजुलीको अभाव

एमालेले संसदमा विरोध जारी राख्ने

६ फागुन, काठमाडौं । नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने बताए । उनले अनलाइनखबरसँग भने, ‘संसदमा हाम्रो रणनीति परिवर्तन भएको छैन । आज पनि विरोध जारी राख्छौं ।’ प्रतिनिधि सभाको बैठक आज दिउँसो १ […]

बारको विरोध प्रदर्शन जारी

काठमाडौं–न्यायलयको शुद्धीकरण र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एसोसियसनले मंगलबार पनि विरोध प्रदर्शन गरेको छ । यसअघि सर्वोच्च परिसरमा विरोध गर्दै आएको बारले मंगलबारदेखि भने बारको प्राङ्गणमा विरोध जनाएको हो । न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायधिश राजीनामा देउ भन्दै कालोपट्टी सहित विरोध गरिएको बारले जनाएको छ । बारका अध्यक्ष […]

बारको विरोध प्रदर्शन अझै जारी

नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनसहितका कानून व्यवसायीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

बारको विरोध जारी रहँदा सर्वोच्च परिसरको सुरक्षामा यस्तो कडाई

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजिनामा माग्दै नेपाल बार एसोसिएसनले विरोध जारी राखेको छ। आइतवार बिहान हातमा कालोपट्टी बाँधेर शुरु भएको आन्दोलन आज तेस्रो दिन पनि जारी रह्यो। बारका अध्यक्ष अध्यक्ष चन्डेश्वर श्रेष्ठ, शम्भु थापा, दमननाथ ढुंगानालगायत कानुन व्यवसायीहरु बार परिसरमा आन्दोलनमा उत्रिएका थिए। कानुन व्यवसायी धर्नामा बस्दा सर्वोच्च…

नेपाल बार एशोसिएशनको विरोध प्रदर्शन जारी

काठमाडौं, कार्तिक १५ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरूले आजपनि विरोध प्रदर्शन जारी राखेका छन्। आइतबारदेखि सर्वोच्च अदालतको परिसरमा नेपाल बार एशोसिएशनको नेतृत्वमा हातमा कालो पट्टी बाँधेर कानून व्यवसायी, बार अधिकारी, अधिवक्ता, वरिष्ठ अधिवक्ता लगायतले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै विरोध प्रदर्शन गर्दै आएका छन् । मन्त्रिपरिषद, संवैधानिक परिषद लगायतमा भाग मागेको, […]

संसद्मा विरोध जारी रहन्छ : ओली

एमाले अध्यक्ष केपी ओलीले संसद्को विरोध जारी रहने बताएका छन् । झापाको बिर्तामोडमा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले सभामुख अग्निप्रसाद सापकोटा एमाले फुटाउन संलग्न भएको भन्दै संसद्मा अवरोध...

संसद्‍मा विरोध जारी रहन्छ : केपी ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्‍मा विरोध जारी रहने बताएका छन्। झापाको बिर्तामोडमा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटा एमाले फुटाउन  संलग्न भएको...

राष्ट्रपतिबाट जारी दल विभाजनसम्बन्धी अध्यादेशको विरोध

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि मानव अधिकार तथा शान्ति समाजले विरोध गरेको छ । समाजका तर्फबाट महासचिव रामकृष्ण बरालले जारी गरेको विज्ञप्तिमा अध्यादेश लोकतन्त्रको मर्म विरोधी क्रियाकलाप भएको ठहर गरिएको छ । ‘प्रतिनिधिसभा अधिवेशन अकस्मात अन्त्य गरे लगत्तै सरकारले, राजनीतिक दलहरूको विभाजनलाई बढावा दिने गरि राजनीतिक दल सम्बन्धी (दोस्रो संसोधन) अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरे पश्चात राष्ट्रपतिबाट यस सम्बन्

युनाइटेडका अमेरिकी मालिकविरुद्ध समर्थकको विरोध जारी

एजेन्सी। म्यानचेस्टर युनाइटेडका समर्थकले अमेरिकी मालिक माल्कम ग्लेजरविरुद्ध विरोध प्रदर्शन जारी राखेका छन्। २ मेमा हुने लिभरपुल र युनाइटेडबीचको खेल विरोध प्रदर्शनकै कारण स्थगित भएको थियो। जुन गएराति सम्पन्न भयो। युनाइटेड समर्थकले गएराति पनि ओल्ड ट्राफोर्ड रंगशालाबाहिर विरोध प्रदर्शन गरे। रंगशालाबाहिर विरोध प्रदर्शन भइरहँदा युनाइटेडले लिभरपुललाई ४–२ को नतिजा सुम्पियो। युरोपियन सुपर लिगमा सहभागी हुने निर्णयको विरोध गरेका हुन्।