बारको विरोध प्रदर्शन जारी

काठमाडौं–न्यायलयको शुद्धीकरण र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एसोसियसनले मंगलबार पनि विरोध प्रदर्शन गरेको छ । यसअघि सर्वोच्च परिसरमा विरोध गर्दै आएको बारले मंगलबारदेखि भने बारको प्राङ्गणमा विरोध जनाएको हो । न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायधिश राजीनामा देउ भन्दै कालोपट्टी सहित विरोध गरिएको बारले जनाएको छ । बारका अध्यक्ष […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बारको विरोध प्रदर्शन कायमै

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आज पनि कानून व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन्।

सर्वोच्चमा आज पनि बारको विरोध

काठमाडौं, २२ मंसिर । सर्वोच्च अदालत परिसरमा आज फेरी नेपाल बार एसोसिएशनले विरोध प्रदर्शन गरेको छ । प्रधानन्यायाधीश चोेलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले बुधबार सर्वोच्च परिसरमा विरोध प्रदर्शन गरेका हुन् । नेपाल बार एसोसिएसनसहित देशभरका कानून व्यवसायीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै गएको कार्तिक १४ गतेदेखि सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका छन् […]

सर्वोच्च परिसरमा हटेको छैन बारको विरोध प्रदर्शन

काठमाडौं : नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ।बुधबार पनि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाटै न्यायालयमा बिचौलियाको संरक्षण भइरहेको आरोप लगाए।उनले प्रमुख राजनीतिक दलहरुलाई भेट्दा पनि सबैले उनको विपक्षमा अभिव्यक्ति दिएकाले प्रधानन्यायधीशको बहिगर्मनले नै न्यायालय शुद्ध हुने बताए।अध्यक

सर्वोच्च अदालत परिसरमा आज पनि बारको विरोध प्रदर्शन

नेपाल बार एशोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेको छ । बुधबार पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाट नै न्यायालयमा विचौलियाको संरक्षण भइरहेको आरोप लगाए । उनले प्रमुख राजनीतिक दलहरूलाई भेट्दा पनि सबैले उनको विपक्षमा अभिव्यक्ति दिएकाले प्रधानन्यायाधीशको बहिगर्मनले नै न्यायालय शुद्ध हुने बताए । अध

बारको विरोध प्रदर्शन अझै जारी

नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनसहितका कानून व्यवसायीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

प्रधानन्यायाधीशविरुद्ध बारको विरोध प्रदर्शन जारी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको विरोध प्रदर्शन जारी रहेको छ । प्रधानन्यायाधीशविरुद्धको दोस्रो चरणअन्तर्गत हातमा कालो पट्टी बाँधेर सर्वोच्च अदालत प्रांगणमा दुई घण्टा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको नेपाल बारले जनाएको छ ।

राजनीतिक दलहरू मौन बसे राम्रो नहुने : बार

काठमाडौं : नेपाल सर्वोच्च बार एसोसिएशनका कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाबारे राजनीतिक दल नबोले राम्रो नहुने चेतावनी दिएका छन्।प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आज पनि बारको विरोध प्रदर्शनमा उनीहरूले यस्तो चेतावनी दिएका हुन्। नेपाल बार एसोसिएशनले जबराको राजीनामा माग गर्दै तेस्रो दिन (मंगलबार) पनि विरोध प्रदर्शन गर्दै आएको छ।वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले न्यायालय गम्भीर अवस्थामा पुग्दा समेत राजनीतिक दलहरू न