अलग्गिँदै सोहेल र सीमा

मुम्बई । बलिउड अभिनेता सोहेल खान र उनकी पत्नी सीमा सजदेह अलग्गिने भएका छन् । विवाहको २४ वर्षपछि उनीहरुले अलग्गिने निर्णय लिएका हुन् । सीमा फेसन डिजाइनर हुन् । सोहेलसँग अलग्गिने विषयमा उनले पहिलोपटक मुख खोलेकी छन् । सोहेल र सीमाको पहिलो भेट सन् १९९८ मा फिल्म ‘प्यार किया तो डरना क्या’ को सेटमा भएको […] The post अलग्गिँदै सोहेल र सीमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

२४ वर्षपछि अलग हुँदै सीमा र सोहेल

फेसन डिजाइनर सीमा सजदेह र बलिउड अभिनेता तथा निर्देशक सोहेल खान २४ वर्षपछि अलग हुँदैछन् । दुवै अहिले छुट्टाछुट्टै अपार्टमेन्टमा बस्दै आएका छन् । दम्पतीका दुई छोरा छन्, निर्वाण र योहान। हालै एक अन्तर्वार्तामा सीमाले डिभोर्सको निर्णयबारे खुलेर कुरा गरेकी छिन् । अहिले मलाई कुनै कुराको वास्ता नभएको उनले बताए । बलिउड बबलसँग कुरा गर्दै सीमाले भनिन्, ‘म आफ्नो जीवनलाई सकारात्मक कोणबाट हेर्दै छु । मैले मेरो जीवनको सबै नकारात्मकतालाई पछाडि छोडेको छु। अब म यस्तो ठाउँमा पुगेको छु जहाँ मलाई कुनै कु

सोहेल खानसँगको डिभोर्सबारे पहिलोपटक बोलिन् सीमा

एजेन्सी । चर्चित सेलिब्रिटीहरुको डिभोर्सको खबरले बलिउडमा हलचल पैदा हुने गर्छ । सलमान खानका भाइ सोहेल खान र उनकी श्रीमती सीमा सजदेहको पनि डिभोर्स भएको थियो । सोहेल र सीमाले विवाहको २४ वर्षपछि अलग हुने निर्णयले सबैलाई चकित पारेको थियो ।

सोहेलसँगको सम्बन्ध विच्छेदबारे सीमाले भनिन्, ‘अब म एकल र स्वतन्त्र छु’

बलिउड सुपरस्टार सलमान खानका कान्छो भाई सोहेल खान यतिबेला आफ्नी पत्नी सीमा सचदेवसँगको सम्बन्ध विच्छेदलाई लिएर चर्चामा छन् । यसैबीच सीमा सचदेवले अन्र्तवार्ता दिदै सम्बन्ध विच्छेदको बारेमा बोलेका छन् । उनले भनेकी छिन्, ‘अब म एकल (सिंगल) र स्वतन्त्र छु ।’ सोहेल र सीमाले गएको सुक्रबार (मे १३) का दिन भारत, मुम्बईको बान्द्रास्थित पारिवारिक अदालतमा […]

सलमानको परिवारमा दोस्रो सम्बन्ध विच्छेद, सोहेल र सीमा पनि अलग हुँदै

केही बर्षअघि अभिनेता-निर्माता अरबाज खान र अभिनेत्री मलाइका अरोराबीच सम्बन्ध विच्छेद भयो । यो सम्बन्ध विच्छेदले बलिउडमा ठूलै तरंग मच्यायो । अहिले यस्तै तरंग ल्याएको छ, सोहेल खान र सीमा खानबीच अलग हुने खबरले । भनिहालौं, अरबाज र सोहेल दुबै सलमान खानका भाई हुन् । सोहेल र सीमालाई अलग हुने निर्णय गर्नबाट रोक्न सलमानले धेरै […]

डिभोर्स गर्दै सोहेल र सीमा

काठमाडौँ– बलिउड अभिनेता सोहेल खानको डिभोर्स हुने भएको छ । उनले श्रीमती सीमा खानसँग विवाहको २४ वर्षपछि अलग हुने निर्णय गरेका हुन् । शुक्रबार उनीहरु मुम्बईको फेमिली कोर्टमा एकसाथ देखिएका थिए । कोर्टमा डिभोर्सको फाइल दर्ता गरेपछि उनीहरु आ–आफ्नो गाडीमा चढेर घर निस्किएको भारतीय मिडियामा उल्लेख छ । सोहेल र सीमाले सन् १९९८ मा भागी […]

विवाह गरेको २४ वर्षपछि सोहेल खानको सम्बन्धविच्छेद

सलमान खानका भाइ सोहेल खान र उनकी श्रीमती सीमा खान सम्बन्धविच्छेदको तयारीमा छन् । भारतीय सञ्चार माध्यम आजतकका अनुसार यी दुईले मुम्बईको फेमिली कोर्टमा सम्बन्धविच्छेदका लागि निवेदन दिएका छन् । सोहेल र सीमालाई शुक्रबार फेमिली कोर्ट बाहिर देखिएको थियो । यी दुई अदालतबाट छुट्टा छुट्टै निस्किएका थिए ।स्रोतलाई उद्धृत गर्दै आजतकले भनेको छ – ‘सोहेल खान र सीमा सचदेव शुक्रबार फेमिली कोर्टमा उपस्थित भएका थिए । यी दुईले सम्बन्धविच्छेदको निवेदन दिएका छन् । यी दुईबीचको दोस्ती अहिलेसम्म पनि यथाव

वंशवादबारे सोहेल खानकी श्रीमती सीमा भन्छिन्, ‘मेरा श्रीमानले के गर्न सके ?’

बलिउडमा वंशवादको विषयमा चलिरहेको बहसमा अब सोहेल खानकी श्रीमती सीमा खानको टिप्पणी सार्वजनिक भएको छ । सीमा खानले सेलिब्रिटी परिवारको हुँदासमेत धेरै मानिसहरुले बलिउडमा केही ठूलो गर्न नसकेको आफूले धेरै उदाहरण देखेको बताएकी छिन् । यसका लागि उनले आफ्ना श्रीमान् सोहेल खानको उदाहरण दिइन् । उनले भनिन्, ‘क्षमता बोल्छ । इन्डष्ट्रिमा यस्ता थुप्रै कलाकार छन् जो ठूला परिवारबाट आउँछन् तर खासै केही गर्न सक्दैनन् । यसमा मेरा श्रीमान् पनि संलग्न छन् । वंशवादको यो अर्थ होइन कि तपाईंले केही गरि छाड्नुहुन

वंशवादबारे सोहेल खानकी श्रीमती सीमा भन्छिन्, ‘मेरा श्रीमानले के गर्न सके ?’

बलिउडमा वंशवादको विषयमा चलिरहेको बहसमा अब सोहेल खानकी श्रीमती सीमा खानको टिप्पणी सार्वजनिक भएको छ । सीमा खानले सेलिब्रिटी परिवारको हुँदासमेत धेरै मानिसहरुले बलिउडमा केही ठूलो गर्न नसकेको आफूले धेरै उदाहरण देखेको बताएकी छिन् । यसका लागि उनले आफ्ना श्रीमान् सोहेल खानको उदाहरण दिइन् । उनले भनिन्, ‘क्षमता बोल्छ ...

सोनाक्षी सिन्हा सिद्धार्थ रोय कपूरको प्रेममा, वरुण धवनले भाउजू भन्दै कमेन्ट गरे

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको केही समय अघि फिल्म ‘ह्याप्पी फिर भाग जाएगी’ प्रदर्शन भएको थियो ।  अहिले तिनै सोनाक्षी सिन्हा उनको प्रेम सम्बन्धका कारण चर्चामा आएकी छिन् । सोनाक्षी सिन्हाको नाम यस अघिसम्म सलमान खानका भाई सोहेल खानकी श्रीमती सीमा खानका भाई बन्टी सचदेवासँग जोडेर खबरहरु आएका थिए ।  स...