डिभोर्स गर्दै सोहेल र सीमा

काठमाडौँ– बलिउड अभिनेता सोहेल खानको डिभोर्स हुने भएको छ । उनले श्रीमती सीमा खानसँग विवाहको २४ वर्षपछि अलग हुने निर्णय गरेका हुन् । शुक्रबार उनीहरु मुम्बईको फेमिली कोर्टमा एकसाथ देखिएका थिए । कोर्टमा डिभोर्सको फाइल दर्ता गरेपछि उनीहरु आ–आफ्नो गाडीमा चढेर घर निस्किएको भारतीय मिडियामा उल्लेख छ । सोहेल र सीमाले सन् १९९८ मा भागी […]

सम्बन्धित सामग्री

सोहेल खानसँगको डिभोर्सबारे पहिलोपटक बोलिन् सीमा

एजेन्सी । चर्चित सेलिब्रिटीहरुको डिभोर्सको खबरले बलिउडमा हलचल पैदा हुने गर्छ । सलमान खानका भाइ सोहेल खान र उनकी श्रीमती सीमा सजदेहको पनि डिभोर्स भएको थियो । सोहेल र सीमाले विवाहको २४ वर्षपछि अलग हुने निर्णयले सबैलाई चकित पारेको थियो ।