बलिउड सुपरस्टार सलमान खानका कान्छो भाई सोहेल खान यतिबेला आफ्नी पत्नी सीमा सचदेवसँगको सम्बन्ध विच्छेदलाई लिएर चर्चामा छन् । यसैबीच सीमा सचदेवले अन्र्तवार्ता दिदै सम्बन्ध विच्छेदको बारेमा बोलेका छन् । उनले भनेकी छिन्, ‘अब म एकल (सिंगल) र स्वतन्त्र छु ।’ सोहेल र सीमाले गएको सुक्रबार (मे १३) का दिन भारत, मुम्बईको बान्द्रास्थित पारिवारिक अदालतमा […]