२४ वर्षपछि अलग हुँदै सीमा र सोहेल

फेसन डिजाइनर सीमा सजदेह र बलिउड अभिनेता तथा निर्देशक सोहेल खान २४ वर्षपछि अलग हुँदैछन् । दुवै अहिले छुट्टाछुट्टै अपार्टमेन्टमा बस्दै आएका छन् । दम्पतीका दुई छोरा छन्, निर्वाण र योहान। हालै एक अन्तर्वार्तामा सीमाले डिभोर्सको निर्णयबारे खुलेर कुरा गरेकी छिन् । अहिले मलाई कुनै कुराको वास्ता नभएको उनले बताए । बलिउड बबलसँग कुरा गर्दै सीमाले भनिन्, ‘म आफ्नो जीवनलाई सकारात्मक कोणबाट हेर्दै छु । मैले मेरो जीवनको सबै नकारात्मकतालाई पछाडि छोडेको छु। अब म यस्तो ठाउँमा पुगेको छु जहाँ मलाई कुनै कु

सम्बन्धित सामग्री

सलमानको परिवारमा दोस्रो सम्बन्ध विच्छेद, सोहेल र सीमा पनि अलग हुँदै

केही बर्षअघि अभिनेता-निर्माता अरबाज खान र अभिनेत्री मलाइका अरोराबीच सम्बन्ध विच्छेद भयो । यो सम्बन्ध विच्छेदले बलिउडमा ठूलै तरंग मच्यायो । अहिले यस्तै तरंग ल्याएको छ, सोहेल खान र सीमा खानबीच अलग हुने खबरले । भनिहालौं, अरबाज र सोहेल दुबै सलमान खानका भाई हुन् । सोहेल र सीमालाई अलग हुने निर्णय गर्नबाट रोक्न सलमानले धेरै […]